अन्तर्राष्ट्रिय

कोरोनासँग मिल्दोजुल्दो भाइरस सालकमा भेटिएको पुष्टि

काठमाडौं - कोरोनाभाइरस मानिसहरूमा कसरी फैलियो भन्ने विषयमा संसारभरिका वैज्ञानिकले अनुसन्धान गरिरहेका छन् । कोरोना फैलिएपछि चमेरोबाट मानिसमा भाइरस आएको भनियो अनि पछि चाहिँ सालकमाथि शंका गरियो । बिहीवार नेचर जर्नलमा प्रकाशित एक अध्ययनमा कोभिड–१९ स ...

कोरोना नियन्त्रणका लागि ‘लकडाउन’ गर्न चीनले दिएको सुझाव अमेरिकाद्वारा अस्वीकार

एजेन्सी - संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । चीन र इटालीलाई पछि पार्दै अमेरिकामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको हो ।जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा अन्य देशको तुलनामा संक्रमितहरुको संख्या बढ्दै गएको ...

अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमित

काठमाडौं - कोरोना भाइरसबाट सबैभन्दा बढी संक्रमित अमेरिकामा भएका छन् ।वर्ल्डोमिटरमा अनुसार अमेरिकामा कोरोना संक्रमितको कूल संख्या ८५ हजार २ सय ६८ पुगेको छ ।विश्वमा कोरोना संक्रमितको संख्या अमेरिकामा सबैभन्दा धेरै भएको छ ।हालसम्म अमेरिकामा १२९३ जनाको म ...

कोरोना भाइरस सम्पूर्ण मानव जातिका निम्ति खतरा: राष्ट्रसंघ

 काठमाडौं - संयुक्त राष्ट्रसंघका महासचिवले कोरोनाभाइरस महामारीलाई सम्पूर्ण मानवताका लागि खतरा भन्दै त्यसविरुद्ध सम्पूर्ण मानव लागिपर्नुपर्ने  बताएका छन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त नहु ...

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

काठमाडौं - अमेरिकामा कोरोनाभाइरस (कोभिड-१९) को महामारीबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ भने कोरोनाबाट संक्रमितको संख्या ६९ हजार पुगेको छ ।अमेरिकी सीनेटले २० खरब अमेरिकी डलर श्रमिक, व्यापारी र स्वास्थ्य सेवा प्रणालीको सहायताका लागि पारित गरेर अ ...

भारतमा रेलसेवा पनि बन्द

एजेन्सी - करिब १ अर्ब ३७ करोड जनसङ्ख्या भएको भारतले कोरोनाभाइरस महामारी फैलिनबाट मुलुकलाई जोगाउन आपतकालीन कदम चालेपछि भारतमा ठूलो संख्याका यात्रुलाई सेवा प्रदान गर्दै आएको रेल प्रणाली पनि ठप्प भएको छ ।रेल प्रणालीलाई प्रायः भारतको जीवन रेखाका रूपमा वर ...