अन्तर्राष्ट्रिय
भारत तीन हप्ता लकडाउनमा, घरबाट निस्कन बन्देज
काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशलाई कोरोना भाइरसबाट बचाउन पूरै देशलाई लकडाउनको घोषणा गरेका छन्।यसअघि भारतका केही राज्यमा लकडाउन लागू भएकोमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेपछि मंगलबार राति १२ बजेदेखि लागू हुने गरी लकडाउनक ...
अमेरिकामा बस्ने दुई नेपालीलाई कोरोना भाइरसको संक्रमण
काठमाडौं - अमेरिकाको न्यूयोर्क राज्यमा बस्दै आएका दुई नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोनाको संक्रमण देखिएपछि उनीहरुको कुइन्सस्थित एल्मष्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । दुई जनामध्ये ५० वर्षीय एक नेपालीको अवस्था ग ...
जर्मन चान्सलर एन्जेला मर्केल क्वारेन्टाइनमा
काठमाडौं - कोरोना भाइरसको संक्रमण भएका एक चिकित्सकसँग सम्पर्कमा रहेकी जर्मन चान्सलर एन्जेला मर्केल पनि क्वारेन्टाइनमा बसेको जनाइएको छ । चान्सलर एन्जेला मर्केलको सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोना पोजेटिभ देखिएपछि उनी सेल्फ क्वारेन्टाइनमा बसेको बीबी ...
भारतको बिहारमा कोरोना भाइरसको कारण एक युवकको ज्यान गयो
काठमाडौं - छिमेकी राष्ट्र भारतको बिहार राज्यमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट एक युवकको ज्यान गएको छ । बिहारमाको राजधानी पटनाको एम्स अस्पतालमा उपचार गराइरहेका ३८ वर्षीय युवकको ज्यान गएको हो । उक्त युवकल कतारबाट फर्किएका थिए । उनमा कोरोना ...
भारतमा आज ‘जनता कर्फ्यु’: सम्पूर्ण बजार बन्द
एजेन्सी - भारतमा आज जनता कर्फ्यु लगाइएको छ । बिहान ७ बजेबाट शुरु भएर राति ९ बजेसम्म जनता कर्फ्यु रहने छ ।कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि आज एक दिनका लागि यो व्यवस्था गरिएको हो । यो घोषणालाई ध्यानमा राखी निजी र सरकारी संस्थाहरुले बन्दको घोषणा ...
क्वारेन्टाइनमा नबस्नेलाई ५ वर्षको जेल र ३२ लाखसम्मको जरिवाना
एजेन्सी- क्वारेन्टाइनमा नबस्नेलाई युएई सरकारले ५ वर्षसम्मको जेल र ५० हजारदेखि १ लाख दिरामसम्म ( झन्डै ३२ लाख ५८ हजार नेपाली रुपैयाँ) को जरिवाना हुन सक्ने जनाएको छ । युएईका महान्यायधिवक्ता हमद सैफ अल साम्सीले देशले पूर्वतयारीका लागि बनाएको ...