एजेन्सी - २०९ देशमा फैलिएका कोरोना भाइरस अर्थात् कोभिड १९ को संक्रमणबाट ८८ हजार बढीले ज्यान गुमाइसकेका छन् । महामारीको रुप लिएको कोरोनाबाट १५ लाख मानिस संक्रमित रहेको वल्र्डोमिटरले जनाएको छ भने ३ लाख ३० हजार अस्पतालबाट निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा विश्वभर ६ हजार ४ सय ३ जनाको मृत्यु भएको छ भने ८३ हजार नयाँ संक्रमित थपिएका छन् । सबैभन्दा प्रभावित मानिएको मुलुक इटलीमा कोरोना भाइरसको संक्रमण र मृतकको संख्या घट्दै गएको छ । ्

पछिल्लो समय इटली र स्पेनलाई मुख्य थलो बनाएको कोरोनाले अहिदे अमेरिका र यूकेलाई केन्द्रबिन्दु बनाएको छ । पछिल्लो २४ घण्टामा मात्र अमेरिकामा १९३१, यूकेमा ९३८, स्पेनमा ७४७, इटलीमा ५४२, फ्रान्समा ५४१ र चीनमा ० को मृत्यु भएको छ । चीनमा यो लगातार दोस्रो दिन मृतकको संख्या शून्य भएको हो । मंगलबार त्यहाँ थप संक्रमित र मृतकको संख्या शून्य भएको हो ।

चीन अहिले सामान्य अवस्थामा आइसकेको छ । उद्गमस्थल वुहान शहरको ११ हप्ते लकडाउन पनि हटिसकेको छ । बजार पहिलेको जस्तै सामान्य चलिरहेको छ । तर, विदेशी नागरिकलाई प्रवेशमा भने कडाई गरेको छ ।

हेर्नुहोस्, पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो

अमेरिका -१९३१

चीन -०

इटली -५४२

स्पेन- ७४७

जर्मनी -३३३

इरान -१२१

स्विजरल्याण्ड -७४

फ्रान्स -५४१

युके -९३८

दक्षिण कोरिया -८

नेदरल्याण्ड -१४७

अस्ट्रिया -३०

बेल्जियम -२०५

र्पोचुगल -३५

क्यानडा- ४६

टर्की -८७

अस्ट्रेलिया -१

नर्वे -१२

भारत -१८

आयरल्याण्ड -२५

डेनमार्क -१५

ब्राजिल -१३४

इजरायल- ८

स्विडेन -९६

रुस -५

चिलि -५

पोल्याण्ड -३०

चेक्भिया -११

इक्वेडर -२२

पेरु -१४

जापान -१

पाकिस्तान -४

रोमानिया -२३

मलेसिया -२

फिलिपिन्स -५

लक्जमबर्ग -२

इन्डोनेसिया -१९

डेमोनेसियन रिपब्लिक -१०

ग्रिस- २

मेक्सिको -१६

सर्बिया -४

पानामा -८

फिनल्याण्ड- ६

थाइल्याण्ड -३

अर्जेन्टिना -५

दक्षिण अफ्रिका -५

कोलम्बिया -५

युक्रेन -७

इजिप्ट -९

क्रोएसिया -१

अल्जेरिया -१२

स्लोभेनिया -४

मोरक्को -३

इराक -४

इस्टोनिया -३

हंगेरी -११

अर्मेनिया- १

बोस्निया --१

क्यामरुन -१

कजाकस्तान -१

ट्युनिसिया -१

माल्दोभ -५

नर्थ मेसोडोनिया- ३

बुल्गेरिया -१

एन्डोरा -१

उज्वेकिस्तान -१

कोस्टा रिका -१

क्युबा -१

बुर्किनाफासो -४

च्यानल आइल्याण्ड -१

घाना -१

माल्टा -१

बंगलादेश -३

श्रीलंका -१

बोलिभिया- १

भेनेजुयला १

मार्टिन्यूकि -२

ग्वाडेल्वौपा -१

एल साल्भाडोर -१

जमैका -१

माली -२

बहमास -१

बर्मुडा -१

गुयना -१

लाइबेरिया -१

म्यानमार --२

एन्टिगुवा -१

सोमाली -१

जिम्वावे -१