अन्तर्राष्ट्रिय

कोभिड-१९ : विश्वभर पछिल्लो २४ घण्टामा ५ हजार बढीको मृत्यु

काठमाडौं - कोरोना भाइरस डिजिज (कोभिड-१९) विश्वका करिब १८५ देशमा देखिएकाे छ। जोन्स हप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्यांक अनुसार कोभिड-१९ बाट विश्वभर १९ लाख १९ हजार ९१३ जना मानिस संक्रमित भएका छन्, जसमध्ये १ लाख १९ हजार ६६६ जनाको मृत्यु भएको छ।सबैभन्द ...

खोप बिना कोरोना रोक्न सकिँदैनः विश्व स्वास्थ्य संगठन

काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमण प्रभावकारी खोप बिना कठिन हुने जनाएको छ । खोप नबन्दासम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने ठहर डब्लुएचओको छ ।डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले पत्रकारहसँग कोरोना भाइरस ...

टर्कीका राष्ट्रपतिद्वारा गृहमन्त्रीको राजीनामा अस्वीकृत

काठमाडौंं  - टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनले गृहमन्त्रीको राजीनामा अस्वीकृत गरेका छन्।गृहमन्त्री सुलेमन सोयलुले दिएको राजीनामा अर्दोआनले अस्वीकृत गर्नुभएको राष्ट्रपति कार्यालयले सोमबार जनाएको छ । छोटो सूचनाका आधारमा देशका धेरै सहरमा कर्फ ...

भारतमा कोरोना संक्रमितको संख्या ९ हजार नाघ्यो, ३०८ को मृत्यु

काठमाडौं - भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएको सोमबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ ७ सय ९८ जना नयाँ संक्रमित थपिएको बताइएको हो ।सोमबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोभिड १९’ का संक्रमितहरुको सोमबार विहानसम्म ९ हजार १५२ जना पुगेको भारत ...

कोभिड–१९: मृत्यु हुनेको संख्या एक लाख १४ हजार नाघ्यो

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या एक लाख १४ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार, विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख १४ हजार दुई सय ४५ पुगेको हो । त्यस्तै, यो भाइरसबाट विश्वभर ...

लकडाउन उल्लघंन गर्दै आयोजित पार्टीमा ६ जनामाथि गोली प्रहार

एजेन्सी - अमेरिकाको क्यालिफोर्नियामा आयोजित एक पार्टीमा गोली चल्दा ६ घाइते भएका छन् । लकडाउन उल्लघंन गर्दै आयोजित उक्त पार्टीमा गोली चलेको हो ।गोली लागेर घाइते भएका चार महिला, एक पुरुष र एक बालिकाको उपचार भइरहेको छ । उनीहरु खतरामुक्त भएको बिबिसीले जन ...