एजेन्सी - कोरोना भाइरसबाट युरोपेली देश जर्मनीमा एकैदिन २ सय २६ जनाको मृत्यु भएको छ ।

त्यहाँका सरकारी अधिकारीका अनुसार जर्मनीमा दैनिक औसतमा २ सय जनाको संक्रमणबाट मृत्यु हुने जनाइएको छ ।

हालसम्म कोरोनाबाट जर्मनीमा ५ हजार ३ सय १५ जनाको मृत्यु भएको छ भने १ लाख ५० हजार संक्रमित छन् । ९९ सय ४ सय निको भएका छन् । जर्मनी कोरोनाबाट सबैभन्दा प्रभावित मुलुकमध्ये एक हो ।