अन्तर्राष्ट्रिय
अमेरिकामा लकडाउन चाँडै खुल्ने, महामारीको उच्च तह पार गरेको ट्रम्पको दाबी
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोना भाइरस महामारीको उच्च तह पार गरेको दाबी गरेका छन् ।महामारीको उच्च तह पार गरिसकेका केही राज्य यहि अप्रिल महिनाबाटै खुला हुने आश्वासन पनि उनले दिए । कोरोनाका कारण सबैजसो अमेरिकी राज्य लकडाउन ...
कोरोनाले विश्वभर १ लाख ३४ हजार ६ सय १५ को मृत्यु
काठमाडौं – कोरोना भाइरसबाट विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार ६ सय १५ पुगेको छ । आज बिहान ८ बजेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार ६ सय १५ पुगेको हो । १४ लाख ३७ हजार ७६६ कोरोना संक्रमितको उपचार भइरहेको छ भने ५१ हजार ...
भारतमा मृत्यु हुनेको संख्या घट्यो
काठमाडौं - छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण दिनानदिन बढिरहेको छ ।त्यहाँका सरकारी अधिकारीका अनुसार बितेको २४ घण्टामा २९ जनाको मृत्यु भएको छ भने ८ सय ८३ जना नयाँ संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म ।हालसम्म भारतमा कोरोनाबाट ४ सय ...
विश्व स्वास्थ्य संगठनलाई सहयोग नरोक्न राष्ट्रसंघको अपील
एजेन्सी - संयुक्त राष्ट्रसंघले विश्वमा मानव स्वास्थ्यको निगरानी गर्ने निकाय डब्लुएचओलाई दिइँदै आएको आर्थिक सहायता कम नगर्न अपील गरेका छन् ।राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले एक विज्ञप्ति निकाली यो सहयोग रोक्ने समय नरहेको पनि प्रष्ट गरेका छन् ।म ...
कोरियामा आज निर्वाचन, सङ्क्रमितलाई पनि मतदानको व्यवस्था
एजेन्सी - कोरोना सङ्क्रमण माहामारीकै बीच राष्ट्रियसभाका ३०० सदस्यका लागि दक्षिण कोरियामा आज आम निर्वाचन हुँदैछ । चारवर्षे कार्यकालका लागि चुनिने उम्मेदवारलाई चार करोड ४० लाख मतदाताले मतदान गर्नेछन् ।वर्तमान राष्ट्रपति मुन जे इनको पार्टी डोमोक्रेटिक ब ...
कोरोना अपडेट : पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?
एजेन्सी - कोरोना भाइरसको कारण विश्वभर करिब २० लाख संक्रमित भएका छन् भने १ लाख २६ हजारको मृत्यु भएको छ ।विभिन्न तथ्यांकका अनुसार विश्वका २१० देशमा फैलिएको कोरोनाबाट निको भएर ४ लाख ७८ हजार घर फर्किएका छन् ।पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ६ ह ...

.gif)