अन्तर्राष्ट्रिय
कोरोनाबाट १ लाख ७७ हजारभन्दा धेरैको मृत्यु, २५ लाख ५६ हजार बढी संक्रमित
काठमाडौं - विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट १ लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।विश्वभर २५ लाख ५६ हजारभन्दा बढी संक्रमित हुँदा ६ लाख ९० हजार व्यक्ति उपचारपछि निको भएका छन् ।कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा ४५ हजारभन्दा बढीको ...
अमेरिकी ग्रिनकार्ड ६० दिनका लागि बन्द गर्ने ट्रम्पको घोषणा
काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा स्थायी बसोबासको नयाँ अनुमति (ग्रिनकार्ड) दिने काम दुई महिनासम्म बन्द गर्ने घोषणा गरेका छन् ।यसअघि ट्रम्पले ट्वीट गरेर आप्रवासीहरुलाई अमेरिका आउन रोक लगाउने जानकारी दिएका थिए । तर, यसबारे थप व्य ...
बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्यो
लन्डन - पछिल्ला दिनहरुमा लगातार कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या घटिरहेको बेलायतमा मंगलबार भने बढेको छ ।यहाँका सरकारी अधिकारीमा अनुसार मंगलबार ८ सय २८ जनाको मृत्यु भएको छ भने ४ हजार ३ सय नयाँ संक्रमित थपिएका छन् ।हालसम्म कोरोनाबाट बेल ...
जर्मनीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार नाघ्यो
काठमाडौं - जर्मनीमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार नाघेको छ ।वल्र्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा २ सय २४ जनाको मृत्यु भएसँगै ५ हजार ८६ जनाको मृत्यु भएको छ । १ हजार ३ सय नयाँ संक्रमित थपिएका छन् ।हालसम्म जर्मनीमा कोरोनाबाट ...
डब्ल्यूएचओले भन्यो, 'विश्वका २ देखि ३ प्रतिशत मानिसमा मात्र कोरोनासँग लड्ने क्षमता छ'
काठमाडौं - कोरोना भाइरसको विषयलाई लिएर राजनीति भैरहेको बेला विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कडा चेतावनी दिएको छ । अमेरिका र चीनको युद्धलाई संकेत गर्दै डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस ग्रीब्रियासले कोरोनाकै कारण विश्वमा अझै खराब स्थिती आउने चे ...
भारतमा कोरोनाबाट अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु
नयाँदिल्ली - भारतमा कोरोना भाइरसको प्रभाव दिनानुदिन बढीरहेको छ ।यहाँका स्थानिय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ । १ हजार ५ सय नयाँ संक्रमित भएका छन् ।हालसम्म कोरोनाबाट भारतमा २० हजार संक्रमित भएका ...

.gif)