अन्तर्राष्ट्रिय

कोरोना थप भयावह हुनसक्ने डब्ल्यूएचओको चेतावनी

एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस थप फैलिन सक्ने बताएका छन् ।महासचिव टेड्रस एडनमले कोरोनाविरुद्ध सबै एकजुट नभए थप भयावह स्थिती आउने चेतावनी दिएका हुन् ।'यो एउटा यस्तो भाइरस हो, जसलाई अहिले पनि धेर ...

भारतमा ५० भन्दा बढी पत्रकारलाई काेराेना

नयाँदिल्ली - भारतमा कम्तीमा ५३ जना पत्रकार कोरोना सङ्क्रमित भएको पुष्टि भएको छ ।१ सय ६७ पत्रकारहरुको नमुना संकलन गरी परीक्षण गर्दा नमुनामध्ये ५३ जनाको कोभिड १९ रिपोर्ट पोजिटिभ आएको हाे भारतीय मिडियाले जनाएका छन् ।संक्रमण देखिएका ५३ जनामा अधिकांश फिल् ...

कोरोना महामारीः अमेरिकामा मात्रै ४२ हजार बढीको मृत्यु

एजेन्सी - विश्वमा कोरोना भाइरसको महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या थपिंदै गएको छ । पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ७० हजार ३ सय ३८ पुगेको छ ।संक्रमितको संख्या पनि बढेर २४ लाख ७८ हजार ९ सय ७९ पुगेको छ ...

आप्रवासी रोक्ने ट्रम्पको घोषणा

न्यूयोर्क - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी रोक्ने घोषणा गरेका छन् ।कोरोना भाइरसको महामारीसँग जुधिरहेको बेला आफ्ना नागरिकको रोजगारी गुमेको भन्दै देशको स्वास्थ्य तथा अर्थ यथास्थितीमा ल्याउन अस्थायी रूपमा मुलुकका आप्रवासी रोक्ने घोषणा गरेक ...

उत्तर कोरियाका शासक किम जोंग उन गम्भीर बिरामी

काठमाडौं - उत्तर कोरियाली नेता किम जोङ उन गम्भीर बिरामी परेका छन्। अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै सिएनएनले जनाएअनुसार एउटा शल्यक्रियापछि उनी गम्भीर बिरामी परेका हुन्।यही अप्रिलमा परेको उनका हजुरबा किम इल सुङको जन्मजयन्ती समारोहमा अनुपस्थित भएप ...

भारतमा कोरोनाबाट झण्डै ६ सयकाे मृत्यु, १८ हजार संक्रमित

काठमाडौं - भारतमा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढीरहेको छ ।यहाँका सरकारी अधिकारीका अनुसार बितेको २४ घण्टामा संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने ९ सय २४ जना नयाँ संक्रमित थपिएका छन् ।हालसम्म भारतका कोरोनाबाट ५ सय ९२ जनाको मृत्यु भएको छ भने १८ हज ...