अन्तर्राष्ट्रिय
बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो
काठमाडौं - बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ।बितेका २४ घण्टामा ७ सय ३७ जनाको ज्यान गएपछि बेलायतको मृतक संख्या १० हजार नाघेको हो। संक्रमणका कारण बेलायतमा हालसम्म १० हजार ६ सय १२ जनाको ज्यान गइसकेको छ।यसमा अस्पताल ...
कोरोना कहर: अमेरिकामा मृत्यु हुनेको संख्या घट्यो
एजेन्सी - कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एकैदिन १ हजार ५ सय २८ जनाको मृत्यु भएको छ ।तीव्र रुपमा फैलिएको कोरोनाबाट पछिल्लो २४ घण्टामा २७ हजार नयाँ संक्रमित भेटिएका छन्,यो समाचार तयार पार्दासम्म । यो संख्या शनिबारभन्दा निकै कम हो । शनिबार १ हजार ८ ...
बेलायती प्रधानमन्त्री जोनसन ‘डिस्चार्ज’
एजेन्सी - बेलायती प्रधानमन्त्री बोरिस जोनसन अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना संक्रमणका कारण एक साताअघि उनी अस्पताल भर्ना भएका थिए।लन्डनस्थित सेन्ट टमस अस्पतालमा उनको उपचार भएको थियो। स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनलाई केही दिन आईसीयूमा समेत ...
ट्रम्पको असावधानीले अमेरिकामा २० हजार नागरिकले ज्यान गुमाए
काठमाडौं - कोरोना भाइरसका कारण संसारको सबैभन्दा शक्तिशाली देश अमेरिका अहिले सबैभन्दा बढी प्रभावित छ । ३२ करोड जनसंख्या रहेको अमेरिकामा ५.३ लाख जनसंख्यामा कोरोना संक्रमण भेटिइसकेको छ । त्यहाँ २० हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।यो अमेरिकी इतिहास ...
स्पेनमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या घट्यो
एजेन्सी - स्पेनमा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या घटिरहेको छ ।स्पेनी सरकारको अनुसार त्यहाँ लगातार तेस्रो दिन शनिबार दैनिकी मृत्यु घटेको हो। शनिबार स्पेनमा ५ सय १० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।कोरोना भाइरसबाट सबैभन्दा पीडित र ...
साउदी युवराज तथा रूसी राष्ट्रपतिबीच उर्जा बजार स्थिरताका लागि फोनवार्ता
काठमाडौं - साउदी अरबका युवराज मोहम्मद विन सलमान विन अब्दुल्लाजिज अल साउद र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच उर्जा बजारको स्थिरताका लागि फोनवार्ता भएको साउदी प्रेस एजेन्सीले शनिबार जनाएको छ ।टेलिफोनमार्फत् भएको कुराकानीमा उनीहरूबीच कोरोनाभाइरसबाट प् ...

.gif)