जर्मनीमा कोरोनाबाट हालसम्म ६ हजारको मृत्यु
खबर एक्सप्रेस
२०७७-०१-१५ ०६:५८ मा प्रकाशित
Total Shares: 284
एजेन्सी - जर्मनीमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म भण्डै ६ हजारको मृत्यु भएको छ ।
यहाँका सरकारी अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा ९९ जनाले ज्यान गुमाएसँगै सो संख्या ५ हजार ९ सय ७६ पुगेको हो ।
हालसम्म जर्मनीमा कोरोनाबाट एक लाख ५७ हजार बढी संक्रमित छन् । जर्मनी कोरोनाबाट सबैभन्दा धेरै प्रभावितमध्ये एक देश हो ।
फेसबुक पेज Like गर्नुहोस