जर्मनीमा पछिल्लो दुई दिनदेखि मृत्यु हुनेको संख्या घट्यो
खबर एक्सप्रेस
२०७७-०१-१६ ०७:२२ मा प्रकाशित
Total Shares: 321
काठमाडौं - जर्मनीमा कोरोना भाइरसको प्रभाव कम हुँदै गएको छ ।
यहाँका स्वास्थ्य आयोगका अनुसार पछिल्ला दुई दिनदेखि संक्रमण र मृत्यु हुनेको संख्यामा उल्लेखनिय कमी आएको हो । आइतबार संक्रमणबाट ९९ जना मृत्यु भएकोमा सोमबार त्यो संख्या अझै घटेर ८५ मा आएको हो । दुई दिन अघि जर्मनीमा औसत तीन सयको मृत्यु हुने गर्दर्थो ।
हालसम्म कोरोनाबाट जर्मनीमा १ लाख ५८ हजार संक्रमित छन् भने ६ हजार ६१ जनाको मृत्यु भएको छ । १ लाख १४ हजार निको भएका छन् । जर्मनी कोरोनाबाट सबैभन्दा प्रभावित मुलुकमध्ये एक हो ।
फेसबुक पेज Like गर्नुहोस