अन्तर्राष्ट्रिय
भारतमा कोरोनाका तीनवटा खोप परीक्षणको चरणमा
एजेन्सी - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोनाका तीन ओटा खोप परीक्षणको चरणमा रहेको जानकारी दिएका छन् । कोरोनाविरुद्धको खोप बनाएका बैज्ञानिकहरुले सकारात्मक संकेत दिएको र प्रमाणित भएपछि व्यापक रुपमा खोपको उत्पादन गरिने पनि मोदीले बताए ।दे ...
कोरोना संक्रमणबाट विश्वभर ७ लाख ६२ हजार ४ सय ४१ को मृत्यु
एजेन्सी - चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरस विश्वका केही मात्र राष्ट्र छाडेर सबै देशहरुमा फैलिएको छ ।कोरोना भाइरसको संक्रमणबाट विश्वमा प्रतिकुल असर पुग्न गएको छ । यस भाइरसका कारणले लाखौं मानिसले ज्यान गुमाएका छ ...
उत्तर कोरियाको मुख्य सीमा सहरमा लकडाउन घोषणा
एजेन्सी - उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनले देशको सिमानामा पर्ने मुख्य सहरमा लकडाउनको घोषणा गरेका छन् । छिमेकी दक्षिण कोरियासँगको सिमानामा पर्ने सहर कायसोङमा लकडाउन लगाइएको समाचारमा जनाइएको छ । लकडाउन लगाइएको सहरका हजारौँ मानिस अहिले क्वारेन् ...
अष्ट्रेलियामा बेरोजगार संख्या बढ्यो
क्यानबेरा - अष्ट्रेलियामा बेरोजगारको संख्या थप बढ्दै गएको देखिएको छ । पछिल्लो दुई महिना जुन र जुलाईमा १६ हजार जना अष्ट्रेलियाली नागरिक बेरोजगार थपिएका छन् ।जुन र जुलाईको यो तथ्यांकसहित यहाँ बेरोजगारको संख्या करिब दश लाख पुगेको पनि प्राप्त समाचारमा जन ...
मोदी सहभागी कार्यक्रमका पुजारीमा कोरोना संक्रमण
काठमाडौं - भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी एक धार्मिक कार्यक्रमका पुजारीमा कोरोना संक्रमण देखिएको छ । समाचार एजेन्सी एएनआईका अनुसार भारतस्थित अयोध्यामा राममन्दिर भूमि पूजन कार्यक्रममा सहभागी भएका राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्ट ...
भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर
काठमाडौं – भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था थप गम्भीर बन्दै गएको छ । शल्यक्रिया पश्चात् आजसम्म पनि उनको स्वास्थ्यमा कुनै सुधार नआएको उनको उपचारमा संलग्न डाक्टरलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले खबर लेखेका छन ...

.gif)