अन्तर्राष्ट्रिय
सिरियाबाट १० जना फ्रान्सेली बालबालिका फिर्ता
एजेन्सी - सिरियाको शरणार्थी शिविरमा आश्रय लिइरहेका दश जना फ्रान्सेली बालबालिकालाई फ्रान्स सरकारले स्वदेश फर्काएको छ । फ्रान्सका सयौं नागरिक आतंकवादी संगठन इस्लामिक स्टेटमा आबद्ध हुन सिरिया पुगेका र तिनीहरुबाट सिरियामै बालबच्चा जन्मिएका थिए ।गत वर्ष म ...
दुबइले जुलाई ७ देखि विदेशीलाई आगमन खुल्ला गर्ने
एजेन्सी - दुबइले जुलाई ७ देखि विदेशी पर्यटकहरुका लागि आगमन खुल्ला गर्ने जनाएको छ । यहाँको पत्रिका खालिज टाइम्सले सोमबार जनाएको हो । तर, यसरी दुबई जाने हरेक विदेशी पर्यटकले हालैमात्र परीक्षण गरेको कोरोना भाइरसको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने छ ।त्यसैगर ...
किन रुस जादैंछन् भारतका रक्षामन्त्री राजनाथ सिंह ?
एजेन्सी - भारतका रक्षामन्त्री राजनाथ सिंह सोमबार रुस प्रस्थान गरेकाे भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारका अनुसार रुससँग प्रतिरक्षाका विषयमा आवश्यक छलफल गर्नका लागि उनी त्यसतर्फ प्रस्थान गरेको बताइएको छ ।उनी तीन दिने भ्रमणका लागि आज त ...
बेलायतको रिडिङस्थित पार्कमा छुरा प्रहार, तीन जनाको मृत्यु
एजेन्सी - बेलायतको रिडिङ शहरस्थित एक पार्कमा शनिबार अन्धाधुन्ध आक्रमण हुँदा तीन व्यक्तिको मृत्यु हुनुका साथै अरु तीन जना गम्भीर घाइते भएका छन् । स्थानीय प्रहरीले उक्त आक्रमण आतंकवादी हो वा होइन भन्ने बारेमा अनुसन्धान शुरु गरिएको जनाएको छ ।थेम्स ...
पाकिस्तानमा कोरोना संक्रमित एक लाख ७१ हजार नाघे
एजेन्सी - पाकिस्तानमा आइतबार विहानसम्म एक लाख ७१ हजार ६६६ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये तीन हजार ३४२ जनाको मृत्यु भएको छ । यस्तै सङ्क्रमितमध्ये ६३ हजार ५०४ जना निको भइ घर फर्किएका छन् ।पाकिस्तानमा प्रति १० लाख जनसङ्ख्या बरा ...
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा कोभिड–१९ परीक्षणमा ‘ढिलाई’ गर्न सुझाव
काठमाडौं - संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस सङ्क्रमणमा सम्लग्न स्वास्थ्यकर्मी तथा ल्यावका कर्मचारीलाई परीक्षणलाई क्रमशः ढिलो गर्न आग्रह गरेका छन् ।स्थानीय समय अनुसार शुक्रबार उनले ‘जति परीक्षणलाई बढायो त्यति सङ्क्रमितको ...