अन्तर्राष्ट्रिय
फिलिपिन्समा ६.६ म्याग्नीच्यूड भूकम्पको धक्का, घरहरुमा क्षति
मनिला - मध्य फिलिपिन्समा मंगलबार शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्पबाट घरहरुमा क्षति पुगेको छ भने मानिसहरु सुरक्षाका लागि भन्दै घरबाहिर निस्किएका छन् ।फिलिपिनी भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प करिब ६.६ म्याग्नीच्यूडको रहेको छ । ...
बंगलादेशलाई १ अर्व डलर सहुलियत ऋण दिने चीनको घोषणा
काठमाडौं - चीनले बंगलादेशलाई करिब १ अर्व डलर(सवा खर्व रुपैंया) सहुलियत दरमा गर्ने घोषणा गरेको छ । यो रकम चीनले अहिलेसम्म बंगलादेशलाई दिएको सबैभन्दा ठूलो ऋण सहयोग हो ।यो रकम विशेष गरि तिस्ता नदीमा वांध वाध्न र सिंचाई सेवा विस्तार गर्नको लागि खर्च गरिन ...
अमेरिकाको सिन्सिनाटीमा गोली चल्दा चार जनाको मृत्यु
एजेन्सी - अमेरिकाको सिन्सिनाटीमा गएराति भड्किएको हिंसाका क्रममा गोली चल्दा चार जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार गोली लागेर कम्तीमा १८ जना घाइते भएका छन् ।स्थानीय समयअनुसार आइतबार राति १२ः३० बजे शहरको अभोन्डेलमा गोली लागेर २१ वर्षीय एन्टोनियो ...
विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या २ करोड १८ लाख नाघ्यो
एजेन्सी - विश्वमा दुई करोड १८ लाख २८ हजार ९२९ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो संगठनकाअनुसार सोमबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ७३ हजार ११४ जना कोरोना भाइर ...
ट्रम्पका भाइ रोबर्टको निधन
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ। ७१ वर्षिय रोबर्टको शनिबार न्यूयोर्क अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।‘आज राती मेरो भाइको निधन भएको कुरा भारी हृदयका साथ बताउन विवश छु, ऊ मेरो भाइ मात्र थिएन, सबभन् ...
कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाको विश्वास
काठमाडौं - कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाले विश्वास व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास शुक्रबार व्यक्त गरेका छन् ।“मलाई रुसले बनाएको भनिएको खोपका बारेमा धेरै थाहा छैन, तर ...

.gif)