अन्तर्राष्ट्रिय
पोर्न स्टार स्टोर्मी डेनियल्सलाई ट्रम्पले ५३ लाख रुपैयाँ तिर्नुपर्ने, कारण यस्ताे
काठमाडौं - अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पोर्न स्टार स्टोर्मी डेनियल्सलाई लगभग ५३ लाख रुपैयाँ तिर्नुपर्ने आदेश अमेरिकाको एक अदालतले दिएको छ । डेनियल्सले ट्रम्पसँग आफ्नो अफेयर रहेको बताएकी छन् भने ट्रम्पले त्यसलाई अस्वीकार गर्दै आएका छन् । ...
डब्ल्यूएचओले जारी गर्यो मास्क लगाउने नयाँ नियम
काठमाडौं - विश्व स्वास्थ्य संठनले कोरोनाभाइरस महामारीमा १२ वर्षभन्दा माथिका बालबालिकाका लागि मास्क लगाउने विषयमा नयाँ नियम जारी गरेको छ । डब्ल्यूएचओले जुन जुन देशमा वयस्कका लागि जे जस्तो नियम लागू गरिएको छ त्यहि नियम १२ वर्ष माथिका बालबालिकामा पनि ला ...
‘कोरोना भाइरस दुई वर्षभित्रमा अन्त्य हुन सक्छ’
काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) को महामारी २ वर्षभित्र नियन्त्रणमा आउने आशा गरेको छ ।जेनेभामा बोल्दै डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सन् १९१८ को ‘स्पेनिस फ्लु’ नियन्त्रणमा आउन २ वर्ष लाग ...
दक्षिण कोरियामा देशव्यापी निषेधाज्ञा
काठमाडौं - दक्षिण कोरियाले कोरोनाभाइरसका कारण देशव्यापी निषेधाज्ञा घोषणा गरेको छ। कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिन केही गतिविधिहरुमा देशभरि निषेधाज्ञा जारी गरिएको अधिकारीहरुले जनाएका छन्। सरकारले भेला हुन, रात्रिकालीन गतिविधिहरु गर्न, ...
पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था स्थिर : अस्पताल
नयाँदिल्ली - अचेत अवस्थामा अस्पतालमा उपचार भइरहेका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । हप्ता दिनभन्दा बढी समयदेखि अचेतन अवस्थामा रहेका उनको अवस्थामा कुनै परिवर्तन नआएको अस्पतालले स्पष्ट पारेको छ ।अस्पतालले शनिबार ...
भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या झण्डै तीस लाख
एजेन्सी - भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या झण्डै तीस लाख पुगेको छ । सरकारी अधिकारीहरुकाअनुसार कुल सङ्क्रमितको संख्या २९ लाख ७५ हजार ७०२ पुगेको हो । ती मध्ये ६९ हजार ८७८ जना पछिल्लो २४ घण्टामा थपिएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल् ...

.gif)