अन्तर्राष्ट्रिय

ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख नजिक

एजेन्सी - ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख नजिक पुगेको छ ।वर्ल्डोमिटरका अनुसार बितेको २४ घण्टामा थप एक हजार ५८ जनाको संक्रमणबाट मृत्यु भएसँगै अहिले ज्यान गुमाउनेको संख्या ९९ हजार ७ सय २ पुगेको छ ।शुक्रबार ब्राजिलमा ४९ ...

भारतको केरलामा विमान दुर्घटना, २० जनाको मृत्यु

एजेन्सी - भारतको केरला राज्यमा एयर इन्डियाको विमान दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । १९० जना यात्रु बोकेको एयर इन्डिया एक्स्प्रेसको जहाज कोझिकोड विमानस्थलमा शुक्रबार दुर्घटना हुँदा दुई पाइलटसहित २० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका ...

श्रीलंकामा निर्वाचन , राजपक्षको दल दुईतिहाइ नजिक

एजेन्सी - श्रीलंकाका राष्ट्रपति गोटाबय राजपक्षले देशमा भएको संसदीय निर्वाचनमा आफू विजयी भएको घोषणा गरेका छन्। गत नोभेम्बर महिनादेखि कामचलाउ सरकारको नेतृत्व गरिरहेका उनका दाइ महिन्द राजपक्षलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने अनुमान गरिएको छ।उ ...

अन्ततः ट्रम्पले टिकटकमा लगाए प्रतिबन्ध

काठमाडौं - अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमा प्रतिबन्ध लगाएका छन्।ट्रम्पले टिकटककाे मूल कम्पनी बाइटडेन्ससँग कारोबार प्रतिबन्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्।राष्ट्रपति ट्रम्पले चिनियाँ कम्पनी बाइटडेन्सले टिकटकको स्वामित्व नबे ...

मंगोलियाको केन्द्रीय बैंकले किन्यो ११ टन सुन

काठमाडौं - मंगोलियाको केन्द्रीय बैंकले यस वर्षको पहिलो ७ महिनामा ११.३ टन सुन खरिद गरेको छ।मुलुकको आर्थिक स्थायित्व सुनिश्चित गर्न सुन खरिद गरिएको बैंक अफ मंगोलियाले जनाएको छ।मंगोलियामा ९ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चित छ। बैंकका अनुसार ...

लेवनान विष्फोटमा परि ज्यान गुमाउनेको संख्या १ सय ३५ पुग्यो

काठमाडौं - लेवनानको बेइरुतमा भएको ठूलो विष्फोटनको अनुसन्धान सुरु गर्नुअघि नै केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको लेबनान सरकारले जनाएको छ ।विष्फोटनमा परि मृत्यु हुनेको संख्या १३५ पुगेको छ भने घाइतेको संख्या ४ हजार भन्दा बढी छ । राष्ट ...