अन्तर्राष्ट्रिय
चीनमा विद्यार्थी चढेको बस तालमा खस्दा २१ जनाको मृत्यु
एजेन्सी - चीनमा परीक्षा दिन जाँदै गरेका विद्यार्थी चढेको बस तालमा खसेर दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । थप १५ जना घाइते भएका छन् । विश्वविद्यालयको प्रवेश परीक्षा दिन जाँदै गरेका विद्यार्थी चढेको बस कुसाओँ प्रान्तको एन्शुनमा मंगलबार दुर्घटना भए ...
डब्ल्यूएचओले भन्यो – ‘हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटियो’
एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हावाबाट कोरोना भाइरस फैलिएको पुष्टि गरेको छ । वैज्ञानिकहरुले हावाबाट संक्रमण सर्ने दाबी गरेपछि डब्ल्यूएचओले गरेको अध्ययनमा केहि प्रमाण भेटिएको जनाएको छ ।यसअघि विश्वका ३२ देशका २३९ वैज्ञानिकहरुले डब्ल्यू ...
कोरोनाको महामारीकै बीच पर्यटकका लागि दुबई खुल्यो
एजेन्सी - कोरोनाभाइरसको महामारीकै बीच खाडी राष्ट्रमा किनमेल र पर्यटनका लागि निकै लोकप्रियता हासिल गरिसकेको दुबई पर्यटकका लागि मंगलबारदेखि खुलेको छ । यहाँ ठुल्ठूला सपिङ मलमा फ्रान्सेली फुटबल टिमका जर्सीदेखि अनेक सामानको किनबेच हुन थालेको छ । पर्यटक आव ...
जापानमा बाढीका कारण मृत्यु हुनेको संख्या ५० पुग्यो
काठमाडौं - जापानको दक्षिणी नगरहरुमा भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण ५० जनाभन्दा बढीको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति अझै बेपत्ता भएका छन् । सेना सहितका उद्धारकर्ताहरुले मंगलबार बिहानैदेखि उद्धार र बेपत्ता मानिसको खोजीलाई तिब्र बनाएका छन् । ...
इन्डोनेसियाको सेमाराङमा ६.३ म्याग्नीच्यूडको भूकम्प
काठमाडौं - भूकम्पीय उच्च जोखिममा रहेको इन्डोनेसियाको सेमाराङमा ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ ।सोमबार नै ताजिकिस्तानमा पनि ४ म्याग्नीच्यूडको भूकम्प गएको त्यहाँ राष्ट्रिय भूगर्भ केन्द्रले जनाएको छ । साथै, अफगानिस्तानको राजधानी काबुलबाट करिब ३० किलो ...
इथियोपियामा गायकको मृत्युपछि भएको झडपमा १६६ जनाको मृत्यु
एजेन्सी - इथियोपियाली लोकप्रिय गायकको मृत्युका विषयमा भएको विवाद हिंसात्मक भडपमा परिणत हुँदा इथियोपियाको ओरोमिया क्षेत्र र राजधानी अदिस अबाबामा कम्तीमा १६६ जनाको मृत्यु भएको प्रहरी स्रोतहरूले आइतबार जानकारी गराएका छन् ।अरोमिया क्षेत्रका प्रहरी उप–आयु ...

.gif)