अन्तर्राष्ट्रिय

फेसबुकले हटायो डोनाल्ड ट्रम्पको स्टाटस

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका सम्बन्धमा पोष्ट गरेको स्टाटस फेसबुकले हटाएको छ ।कोरोना भाइरसका सम्बन्धमा ट्रम्पले आफ्नो पेजमा पोस्ट गरेको सामग्री गलत भन्दैे फेसबुकले हटाएको हो । ट्रम्पले बुधबार फक्स न्यूजलाई दिएको अन्तर्व ...

रामको आत्मीय सम्बन्ध नेपालकी जानकी मातासँग : मोदी

काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग भगवान रामको आत्मीय सम्बन्ध रहेको बताएका छन् ।बुधबार अयोध्यामा राममन्दिर निर्माणको औपचारिक शिलान्यासपछि मोदीले रामसँग आत्मिय सम्बन्ध नेपालकी माता जानकीसँग जोडिएको बताएका हुन् । उनले भारतबाहेक दर ...

भारतीय भूमि समेटेर पाकिस्तानद्वारा नक्सा जारी

काठमाडौं - भारतको जम्मु, कश्मिर र गुजरातको जुनागढलाई आफ्नो भूभाग दाबी गर्दै पाकिस्तानले नयाँ नक्सा सार्वजनिक गरेको छ। क्याबिनेटबाट नक्सा पारित भएसँगै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मंगलबार ‘आजको दिन पाकिस्तानको इतिहासकै महत्वपूर्ण दिन रहेक ...

लेबनानमा एक गोदाममा विष्फोट हुँदा ७० जनाको मृत्यु, चार हजार वढी घाइते

काठमाडौं - लेबनानको एक गोदाममा बिष्फोट हुँदा ७० जनाको मृत्यु भएको छ ।विष्फोटमा परि चार हजार भन्दा वढी घाइते भएका छन् । लेवनानको राजधानी बेरुतमा बिष्फोटक पदार्थले भरिएको एक गोदाममा बिस्फोट भएको बुझिएको छ ।मारिनेनमा बीबीसीका एक पत्रकार पनि रहेका छन् । ...

कोरोना भाइरसको औषधि बन्ने सम्भावना छैन्ः डब्ल्युुएचओ

काठमाडौं - विश्व स्वास्थ्य संगठन डव्लुएचओले कोरोना भाइरसको अचुक औषधी मिल्न सक्ने सम्भावना न्युन रहेको जनाएको छ ।डब्ल्युएचओका प्रमुख डा.टेड्रोस एडोनोम गेब्रिएसले कोरोना भाइरसको भ्याक्सिन बन्ने सम्भावना भएपनि औषधी बन्ने सम्भावना भने नरहेको बताएका छन्।य ...

नासाका अन्तरिक्ष यात्रीहरु सकुशल पृथ्वीमा अवतरण

एजेन्सी -  अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट दुई अन्तरिक्ष यात्रीलाई लिएर अमेरिकी अन्तरिक्ष यान आइतबार पृथ्वीमा सकुशल अवतरण गरेको छ । अमेरिकाले झण्डै दुई दशकपछि पहिलो पटक मानव सहितको अन्तरिक्ष यान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाए ...