अन्तर्राष्ट्रिय
दक्षिण अफ्रिकाका विद्यालय र क्याम्पसहरु बन्द गर्ने घोषणा
एजेन्सी - दक्षिण अफ्रिकाको सरकारले यहाँका विद्यालय तथा क्याम्पसहरु बन्द गर्ने घोषणा गरेको छ । यहाँ कोरोना भाइरसको महामारी बढ्दै गएपछि यहाँका विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरिएको हो । शुक्रबार सोसम्बन्धी आदेश दक्षिण अफ्रिकाका राष्ट्रति सिरिल रामा ...
कोरोनाको त्रासका कारण ट्रम्पद्वारा आयोजित पार्टीको चुनावी सभा स्थगित
काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा आयोजना गर्न लागिएको रिपब्लीकन पार्टीको चुनावी सभा स्थगित गरेका छन् । अमेरिकाको फ्लोरिडामा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै ट्रम्पले बिहीबार भेला स्थगित गरेका हुन् ।ह्वाइट हाउसमा आयोजित पत ...
कोरोना विरुद्धको खोप २०२१ सम्म पनि नबन्ने डब्लुएचओको दाबी
काठमाडौं - विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोेभिड १९ विरुद्धको खोप सन् २०२१ सम्म पनि नबन्ने ठोकुवा गरेको छ ।डब्लुएचओका कार्यकारी निर्देशक माइक रेयानले कोरोना भाइरसका लागि खोपहरु बनाउन विश्व जगतका बैज्ञानिकहरु लागिपरे तापनि आगामी बर्ष सम्म तयार नहुने ...
कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ६ लाख १२ हजार नाघ्यो
काठमाडौं - कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख १२ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख १२ हजार ५४ पुगेको छ ।पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ७८ हजार ...
कोरोनाविरुद्ध खोप बनाएकामा डब्लूएचओले दियो अक्सफोर्डका वैज्ञानिकलाई बधाई
काठमाडौं - कोरोनाविरुद्ध बनेको खोप परीक्षणको सकारात्मक परिणाम प्राप्त भइरहेकोप्रति विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले स्वागत व्यक्त गरेको छ तर महामारीविरुद्ध लड्न अझै धेरै काम गर्न बाँकी रहेको बताएको छ ।जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डब्लूएचओका आ ...
भारतमा एकैदिन ३७ हजार बढी कोरोना संक्रमित
एजेन्सी - भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ३७ हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन् । सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार १४८ जना कोरोना भाइरस संक्रमित थप ...

.gif)