अमेरिकामा प्लाज्मा थेरापीबाट उपचार गर्न अनुमति
खबर एक्सप्रेस
२०७७-०५-०९ ०८:३१ मा प्रकाशित
Total Shares: 506
काठमाडौं - अमेरिकामा कोरोना भाइरस (कोभड–१९) का बिरामीको उपचार प्लाज्मा थेरापीबाट गर्ने अनुमति दिइएको छ ।
सरकारी निकाय खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोभिड–१९ बाट निको भएकाहरूको रगतको प्लाज्मा अन्य बिरामीको उपचारमा प्रयोग गर्न आकस्मिक अनुमति दिएको हो ।
एफडीएले कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट उपचार गर्दा जोखिमभन्दा बढी फाइदा रहेको समेत जनाएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस