अन्तर्राष्ट्रिय
जापानी प्रधानमन्त्री सिन्जो आबेले पदबाट राजीनामा दिने
एजेन्सी - जापानी प्रधानमन्त्री सिन्जो आबेले पदबाट राजीनामा दिने भएका छन् ।स्वास्थ्यको कारण पदावधि सकिनु एक वर्षअगावै राजीनामा दिन लागेको जापानको सरकारी टेलिभिजन एनएचकेले जनाएको छ । ६५ वर्षीय प्रधानमन्त्री आबेले आज साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन ग ...
जाडो यामसँगै कोरोना संक्रमण तीव्र हुन सक्छ: विश्व स्वास्थ्य संगठन
काठमाडौं - जाडो याममा कोरोना भाइरस संक्रमण अझ तीव्र हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ। डब्लूएचओका युरोप क्षेत्रीय निर्देशक डा। हान्स क्लगले विशेषगरी साना उमेरका व्यक्तिमा संक्रमण बढ्न सक्ने बताएका हुन्।निर्देशक डा. क्लगले ...
युट्युबले हटायो एक करोड १४ लाख भिडियो
काठमाडौं - भिडियो हेर्न मिल्ने माध्यमको रुपमा रहेको युट्युबले यस बर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड १४ लाखभन्दा बढी भिडियो हटाएको छ ।कम्पनीको मापदण्ड तथा निर्देशिका विपरित रहेको ठहर गरिएका भिडियोहरु हटाइएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिए ...
मस्जिद आक्रमणमा संलग्न युवकलाई जन्मकैदको फैसला
काठमाडौं - न्यूजिल्याण्डको क्राइस्ट चर्चका दुई मस्जिदमा आक्रमणमा संलग्न युवकलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । क्राइस्ट चर्चका दुई मस्जिदमा एकाउन्न जनाको ज्यान लिने गरी आक्रमणमा सग्लन उनान्तिस बर्षिय ब्रेन्टन ट्यारेन्टलाई चार दिन लामो सुनुवाईपछि ...
भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित, मृतकको संख्या ६० हजार नाघ्यो
काठमाडौं - पछिल्लो २४ घण्टामा भारतमा झण्डै ७६ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।त्यहाँ गएको २४ घण्टामा ७५ हजार नौ सय ९५ जनामा संक्रमण पुष्टि भएको हो। यो संख्या भारतमा एकै दिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो। यस अवधिमा त्यहाँ ए ...
टिकटकका सिइओले दिए राजीनामा
काठमाडौं - चिनियाँ स्वामित्वमा रहेको सर्ट भिडिओ एप टिकटकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) केभिन मयेरले राजीनामा दिएका छन्।एनबिसीन्युजका अनुसार पछिल्ला साताहरूमा देखिएको तीव्र राजनीतिक परिवर्तनका कारण आफूले राजीनामा दिएको मयेरले जनाएका छन्।मयेर डिज्नी ...

.gif)