अन्तर्राष्ट्रिय
विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ६ लाख ९२ हजार नाघ्यो
एजेन्सी - विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ९२ हजार ७९४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ ।सो संगठनकाअनुसार सोमबारसम्म विश्वभरीमा १ करोड ८२ लाख ३४ हजार ९३६ जना व्यक्ति कोरोना संक्रमित ...
भारतका गृहमन्त्री अमित शाह कोरोना पोजिटिभ
काठमाडौं - भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोनाभाइरसको संक्रमण भएको छ।गृहमन्त्री शाहले आइतबार दिउँसो ट्विट गर्दै आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिएका छन्।‘कोरोनाका सुरूआती लक्षण देखिएपछि मैले परीक्षण गराएको थिएँ र रिपोर्ट ...
भारतको पञ्जाबमा अवैध मदिरा सेवनबाट ८० बढीको मृत्यु
एजेन्सी - भारतको पञ्जाब राज्यमा पछिल्लो समय विषाक्त मदिरा सेवन गर्ने ८० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेहरुमा पञ्जाब प्रान्तका उत्तरी क्षेत्रका तीन जिल्लाका व्यक्तिहरु रहेका छन् । प्रहरीले अवैध मदिरा बेचबिख ...
भारतमा कोरोनाबाट एक प्रदेश मन्त्रीको मृत्यु
एजेन्सी - भारतको उत्तर प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट एक मन्त्रीको मृत्यु भएको छ । संक्रमणबाट प्रदेश क्याबिनेट मन्त्री कमला रानी वरुणको मृत्यु भएको हो । उनमा जुलाई १४ मा कोरोना पुष्टि भएको थियो ।संक्रमण पुष्टिपछि लखनउस्थित एसजीपीजीआईमा उपचाररत रह ...
नेपालसँग काम गर्न तयार छौं : सी
काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन–नेपाल सम्बन्धलाई अघि बढाउन नेपालसँग काम गर्न तयार रहेको बताएका छन् ।नेपाल–चीनको औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वर्ष पुगेको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाई सन्देश पठाउँद ...
कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या छ लाख ८३ हजार नाघ्यो
एजेन्सी - विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण छ लाख ८३ हजार ३८९ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले शनिबार जानकारी दिएको छ । सो सङ्गठनका अनुसार शनिबारसम्म विश्वभरीमा एक करोड ७७ लाख ७८ हजार ६४६ जना व्यक्ति कोरोना सङ्क्रमित भएका ...

.gif)