अन्तर्राष्ट्रिय

अमेरिकामा टिकटक प्रतिबन्ध गर्ने राष्ट्रपति ट्रम्पको घोषणा

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार राति प्रसिद्ध भिडिओ सेयरिङ एप ‘टिकटक’ अमेरिकामा प्रतिबन्ध लगाउने बताएका छन्। चिनियाँ प्यारेन्ट कम्पनीको स्वामित्वमा रहेको टिकटक किन्नका लागि अमेरिकी मल्टिनेसनल टेक्नोलोजी कम्पनी माइक्रोसफ्ट ...

अफ्गानिस्तानमा आत्मघाती कार बम विष्फोट, कम्तिमा १७ जनाको मृत्यु

 एजेन्सी - अफ्गानिस्तानको लोगार प्रान्तमा आत्माघाती कार बम विष्फोटमा परि कम्तिमा १७ जनाको मृत्यु भएको छ ।लोगार प्रान्तका गर्भनरको कार्यालय रहेको व्यस्त बजारमा एक जना आत्माघाति चालकले कार विष्फोट गराएका हुन् ।मुस्लिमहरुको पर्व इदको लागि पुली आलम ...

भारतमा कोभिड १९ संङ्क्रमितको संख्या १५ लाख ८३ हजार नाघ्यो

एजेन्सी - भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १५ लाख ८३ हजार नाघेको छ । गत २४ घण्टामा भारतका ५२ हजार १२३ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १५ लाख ८३  हजार ७९२ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ...

नाइजेरियामा बन्दुकधारी समूहले गरे १४ गाउँलेको हत्या

एजेन्सी - बन्दुकधारीको एक समूह (ग्याङ) ले नाइजेरियाको कोगी राज्यमा आक्रमण गरी १४ जना गाउँलेको हत्या गरेका छन् ।राज्यका प्रहरी प्रमुख एडी आयुबाका अनुसार मारिएकामध्ये १३ जना एकै परिवारका सदस्य छन् । उनीहरु कोगी प्रान्तको आग्बुडु गाउँका निवासी रहेको पनि ...

कोरोनाबाट विश्वभर ६ लाख ५४ हजारको मृत्यु

एजेन्सी - विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण ६ लाख ५४ हजारभन्दा बढीको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनकाअनुसार विश्वभर कूल संक्रमित करिब १ करोड ६६ लाखमध्ये करिब १ करोड २ लाख व्यक्ति कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । अझै पनि क ...

बेलायतको स्टर्लिङ पाउण्डमा गोर्खाली सैनिकको तस्वीर राख्ने तयारी

एजेन्सी - बेलायती सेनामा गोरखा सैनिकले पुर्याएको योगदानको कदर गर्दै बेलायत सरकारले पाउण्डको सिक्कामा गोरखाहरूको तस्विर अङ्कित मुद्रा निकाल्ने तयारी गरिरहेको छ । ट्रेजरी मन्त्री जोन ग्लेनका अनुसार अर्थमन्त्री ऋषि सुनाकले यस किसिमको कदम छिट्टै चाल ...