चिनियाँ विदेशमन्त्री वाङ युरोप भ्रमणमा
खबर एक्सप्रेस
२०७७-०५-०९ ०३:०३ मा प्रकाशित
Total Shares: 226
एजेन्सी - चिनियाँ विदेशमन्त्री वाङ यीले आजदेखि केही युरोपेली देशहरुको भ्रमण गर्ने भएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजानले सोमबार सो कुराको जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार विदशेमन्त्री वाङ इटाली, नेदरल्याण्ड, नर्वे, फ्रान्स र जर्मनीको भ्रमणमा जान लागेका हुन् । उनि यही अगष्ट २५ अर्थात आजदेखि आगामी सेप्टेम्बर १ सम्म ती युरोपेली देशको भ्रमणमा रहने जानकारी प्रवक्ता जाओले दिए ।

.gif)




फेसबुक पेज Like गर्नुहोस