अन्तर्राष्ट्रिय

दक्षिण कोरियाका १५ लाख श्रमिकले पाएनन् तलब

काठमाडौं, एजेन्सी - नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ । यहाँको श्रम मन्त्रालयको तथ्याङ्कानुसार सन् ...

साहित्यतर्फको नोबेल पुरस्कार लुइस ग्लुकलाई

काठमाडौं, एजेन्सी - सन् २०२ को साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवयत्री लुइस ग्लुकलाई प्रदान गरिएको छ। सन् १९४३ मा न्युयोर्कमा जन्मिएकी ग्लुक येल युनिभर्सिटीकी प्राध्यापकसमेत हुन्। उनी साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने प्रथम अमेरिकी महिल ...

फिनल्यान्डमा यी किशोरी एक दिनका लागि प्रधानमन्त्री बनेर के काम गरिन् ?

काठमाडौं, एजेन्सी - काठमाडौं फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिनले १६ वर्षीया आधा मुर्टोलाई बुधवार एक दिनका लागि प्रधानमन्त्री बनाएकी छन् । किशोरीहरूको अधिकार प्रवर्द्धन अभियान अन्तर्गत उनले यसो गरेकी हुन् । दक्षिणी फिनल्यान्डकी आभा मुर्टोले ...

चीनप्रति ट्रम्पकाे आक्रोश: ‘चीनले गर्दा मलाई कोरोना संक्रमण भयो’

 काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका कारण आफूलाई कोरोना संक्रमण भएको आरोप लगाउँदै अब उसले यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ। बीबीसीका अनुसार अस्पतालमा तीन दिनको उपचारपछि सरकारी निवास ह्वाइट हाउस फर्किसकेका ट्रम्पले एक भीडी ...

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान

काठमाडौं - सन् २०२० को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान गर्ने निर्णय भएको छ। रोयल स्वीडीस् एकेडेमी साइन्सले बुधबार सो निर्णय गरेको हो।उक्त पुरस्कार जर्मनीको म्याक्स प्लान्ट युनिटसहित इमानुयल चारपेन्टियरलाई जीवाणु विज्ञानको अध ...

चुनावअघि कोरोना राहत प्याकेजमा डेमोक्रेटसँग वार्ता हुँदैन : ट्रम्प

काठमाडौं, एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ राहत प्याकेजका सम्बन्धमा डेमोक्रेटिक पार्टीसँग चुनाव अघिसम्म छलफल अन्त्य भएको घोषणा गरेका छन् ।अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजभ्र्स) ले मुलुकको अर्थतन्त्रको अवस्था निकै नाजूक अवस्थामा ...