अन्तर्राष्ट्रिय
कोरोनाबाट विश्वमा आठ लाख ७३ हजारभन्दा बढीको मृत्यु
एजेन्सी - विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ७३ हजार २८५ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा दुई करोड ६४ लाख ७५ हजार ५६८ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।यद्यपी वि ...
भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर अकाउन्ट ह्याक
काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर अकाउन्ट ह्याक भएको छ। व्यक्तिगत वेबसाइटसँग जोडिएको प्रधानमन्त्री मोदीको ट्वीटर अकाउन्ट बिहीबार बिहान ह्याक भएको हो।ह्याकरले मोदीको अकाउन्टबाट क्रिप्टोकरेन्सीसँग सम्बन्धित श्रृंखलाबद्ध ट्वीट गरेका ...
भारतमा पब्जीसहित थप ११८ चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने निर्णय
काठमाडौं - भारतले पब्जीसहित थप ११८ चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। भारतको इलेक्ट्रोनिक्स एन्ड आइटी मन्त्रालयले बुधबार ती एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन्। प्रतिबन्ध लागेका एपमा बाइडु, टेन्स ...
भारतको जिडिपी २३.९ प्रतिशत खुम्चियो
काठमाडौं - भारतीय अर्थतन्त्र गत अप्रिलदेखि जुनको तीन महीनाको अवधिमा २३.९ प्रतिशतले खुम्चिएको छ। कोरोना महामारीका कारण विगत ४० वर्षयता पहिलोपटक भारतीय अर्थतन्त्रमा यतिधेरै गिरावट आएको हो।भारतको राष्ट्रिय तथ्यांक कार्यालयले हिजो सार्वजनिक गरेको वि ...
जापानको इतिहासमा आबे सवैभन्दा राम्रो प्रधानमन्त्री : ट्रम्प
एजेन्सी - अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै पद त्याग गरेका जापानका प्रधानमन्त्री सिन्जो आबेलाई जापानको इतिहासकै सवैभन्दा राम्रो प्रधानमन्त्रीको संज्ञा दिएका छन् ।दुई नेताबीचको टेलिफोन कुराकानीका क्रममा ट्रम्पले आबेको प्रशंसा गर्दै राम्र ...
मुखर्जीको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ : राष्ट्रपति
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको आज भएको निधनबाट आफू मर्माहत भएको बताएकी छन्। उनले आज साँझ ट्विट गर्दै नेपाली जनता, नेपाल सरकार तथा आफ्नो व्यक्तिगततर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकूल परिवारप्रति& ...

.gif)