अन्तर्राष्ट्रिय

बिहारमा चट्याङ लागेर १५ को मृत्यु

 काठमाडौं, एजेन्सी - भारतको बिहार राज्यका विभिन्न जिल्लामा हालै केही दिनयता भएको अविरल वर्षा र त्यसपछिको चट्याङमा परी १४ जनाको ज्यान गएको छ। यसै हप्ता बिहारका विभिन्न छ जिल्लामा परेको चट्याङ लागेर १५ जनाको मृत्यु भएको हो। समाचारमा जनाइएअनुसार अव ...

भारतमा कोरोना संक्रमितको संख्या ४९ लाख नाघ्यो

 काठमाडौं - भारतमा कोरानो भाइरसबाट संक्रमितहरुको सङ्ख्या झण्डै ४९ लाख नाघेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार ८०९ जना थप सङ्क्रमित भएका छन् ।सोही अवधिमा एक हजार ५४ जना संक्रमितको मृत्यु पनि भए ...

योशिहिदे सुगा जापानका नयाँ प्रधानमन्त्री निर्वाचित

 काठमाडौं - योशिहिदे सुगा जापानका नयाँ प्रधानमन्त्री निर्वाचित भएका छन्।बुधबार तल्लो सदनमा भएको चुनावबाट सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी(एलडिपी) का नेता सुगा प्रधानमन्त्री चुनिएका हुन्। उनले खसेको ४६२मध्ये ३१४ मत पाएका छन्।पूर्वप्रधानमन्त्र ...

बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छ : इमरान खान

काठमाडौं  - पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्ने बताएका छन् ।उनले अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा सो धारणा राखेको समाचारमा जनाइएको छ । उनले त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुण्ड्याउनुप ...

टिकटकद्वारा माइक्रोसफ्टको प्रस्ताव अस्वीकृत

काठमाडौं - माइक्रोसफ्टले अमेरिकाका लागि टिकटकको अधिकार किन्ने प्रस्ताव अस्वीकृत भएको छ। योसँगै ओर‍्‍याकललाई उक्त सर्वाधिकार किन्ने बाटो खुलेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बर १५ सम्ममा टिकटकको अमेरिकी सर्वाधिकार बेच्न वा बन्द गर्न निर्देशन ...

भारतका गृह मन्त्री शाह अस्पताल भर्ना

काठमाडौं - भारतका संघीय गृह मन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा अस्पताल भर्ना भएका छन । पूर्ण स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।उनलाई गत अगस्टको २ तारिखमा कोरोनाभाइरसको सङ्क्रमण पु ...