अन्तर्राष्ट्रिय
बहराइनका राजकुमारलाई नेपाल आउन सरकारको अनुमति
काठमाडौं - सरकारले आगामी सेप्टम्बर १५, २०२० पछि बहराइनका राजकुमारसहित १५ जनाको टोलीलाई चार्टर विमानमा नेपाल आउने र हिमाल आरोहण गर्ने अनुमति दिने निर्णय गरेको छ ।आइतवार बसेको मन्त्रिपरिषद बैठकले बहराइनबाट १५ जना र बेलायतबाट ३ जनाको टोलीलाई लुबुचे र मन ...
भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन
एजेन्सी - भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ । कोरोनाबाट संक्रमित मुखर्जीको साेमबार निधन भएको छ । उनी दिल्लीस्थित सेनाको अस्पतालमा उपचाररत थिए । मुखर्जीका छोरा अभिजितले ट्वीटर मार्फत निधनको खबर सार्वजनिक गरेका छन्। पूर्वरा ...
लद्दाखमा फेरि चिनियाँ र भारतीय सेनाबीच झडप
नयाँदिल्ली - चीन र भारतको सीमाक्षेत्र लद्दाखमा दुई देशका सेनाहरुबीच फेरि झडप भएको छ । चिनियाँ सेनाले पूर्वी लद्दाखको सिमानामा भएको सहमति चीनले उल्लंघन गर्दा समस्या उत्पन्न भएको भारतीय पक्षको दावी छ ।भारतीय सेनाले पाङ्गोङ सो तालमा चिनियाँ सैनिक ...
बेइजिङमा कोरोना भाइरसका नयाँ सङ्क्रमित भेटिए
एजेन्सी - चीनमा केही दिनयता कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएका बताइएको छ । सोमबार दिइएको जानकारीअनुसार चीनमा गएको २४ घन्टायता कोरोना भाइरसका १७ जना नयाँ सङ्क्रमित भेटिएका छन् ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सोमबार चीनमा १७ जना नयाँ सङ ...
चुनावी मुखमा बढ्दो हिंसाप्रति अमेरिकामा ट्रम्प र बाइडेनबीच भनाभन
एजेन्सी - अमेरिकामा बढ्दो नश्लीय विभेदका बारेमा राष्ट्रपतिका दुई उम्मेदवारबीच भनाभन शुरु भएको छ ।अमेरिकाको पोर्टल्याण्डमा भएको हिंसाका बारेमा राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक प्रतिष्पर्धी जो बाइडेनबीच वाक–युद्ध नै चलेको हो ।ओरिगन राज्यको पोर ...
जर्मनीमा प्रतिबन्धको विरोधमा उत्रिएका सयौं गिरफ्तार
काठमाडौं - कोरोना भाइरसको महामारी नियन्त्रणका लागि लगाइएको प्रतिबन्धविरुद्ध जर्मनीमा गरिएको प्रदर्शनमा सयौं प्रदर्शनकारी पक्राउ परेका छन् ।जर्मनीको राजधानी बर्लिनमा गरिएको प्रदर्शनका क्रममा तीन सय जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । तीमध्ये ...

.gif)