अन्तर्राष्ट्रिय

आर्मेनिया र अजरबैजानबीच लडाइँ, १६ जनाको मृत्यु, सयभन्दा बढी घाइते

काठमाडौं, एजेन्सी - आर्मेनिया र अजरबैजानबीच नागोरोनो–करबाख क्षेत्रका विषयलाई लिएर आइतबार लडाइँ भएको छ। नागोरोनो–करबाखका सेना उपप्रमुख अरतुर सरकिसियानका अनुसार लडाइँमा १६ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन्।मृत्यु हुने र घाइते हुनेमध्ये ...

विदेशबाट ८० हजार १६ नेपाली स्वदेश फर्किए

काठमाडौं - कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् ।कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी)का अनुसार शनिबारसम्म ३२ मुलुकबाट ...

टिकटक डाउनलोड गर्न रोक लगाउने ट्रम्पको आदेश रोकियो

काठमाडौं, एजेन्सी - अमेरिकी संघीय एक न्यायाधीशले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लोकप्रिय भिडियो सेयरङि एप्स टिकटक अमेरिकामा डाउनलोड गर्न रोक लगाउने एक विवादास्पद आदेशको कार्यान्वयनलाई रोकिदिएका छन् ।राष्ट्रपति ट्रम्पको आदेश अनुसार अमेरिका ...

अफगान सेनाको कारबाहीमा १२ तालिबानी मारिए

काठमाडौं, एजेन्सी - अफगानिस्तानका पूर्वी क्षेत्रका दुई प्रान्तमा शनिबार भएका सैन्य कारबाहीमा परी कम्तीमा पनि १२ जना तालिबानी लडाकूहरुको ज्यान गएको बताइएको छ । उनीहरु शनिबार अपरान्हमा सरकारी सैन्य कारबाहीमा परी मारिएका अफगानिस्तानको रक्षा मन्त्रा ...

कोरोना नियन्त्रण गर्न नसकेको भन्दै स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

काठमाडौं,एजेन्सी - अस्ट्रेलियको भिक्टोरिया राज्यका स्वास्थ्यमन्त्री जेनी मिकाकोसले राजीनामा दिएकी छन् । पछिल्ला दिनहरुमा सो राज्यमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या बढेसँगै स्वास्थ्यमन्त्रीले नैतिकताको आधारमा राजिनामाको घोषणा गरेकी हुन् ।विश्वका ...

राष्ट्रपति ट्रम्पद्धारा एमी कोनीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिश

काठमाडौं,एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यायाधीश एमी कोनी ब्यारेटलाई सर्वोच्च अदालतमा मनोनित गरेका छन् ।राष्ट्रपति ट्रम्पले आफू निकट रहेकी ब्यारेटलाई भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिश गरेका हुन ।ब्या ...