कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै
खबर एक्सप्रेस
५२ मिनेट अगाडि
Total Shares: 26
काठमाडौं - संघीय संसद्अन्तर्गत आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै छ ।
बैठक बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक हलमा बस्न लागेको हो ।
बैठकमा कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सन्दर्भमा विस्तृत छलफल गर्ने कार्यसूची छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस