काठमाडौं, एजेन्सी - सन् २०२ को साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवयत्री लुइस ग्लुकलाई प्रदान गरिएको छ। सन् १९४३ मा न्युयोर्कमा जन्मिएकी ग्लुक येल युनिभर्सिटीकी प्राध्यापकसमेत हुन्।
उनी साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने प्रथम अमेरिकी महिलासमेत बनेकी छन्। उनी अहिलेसम्मको इतिहाँसमै नोबेल पुरस्कार प्राप्त गर्ने १६औं महिला हुन्।

.gif)



