अन्तर्राष्ट्रिय

एउटै व्यक्तिमा दोस्रो पटक देखिन थाल्यो कोरोना भाइरस

काठमाडौं - अमेरिकामा एक व्यक्तिलाई दुई पटक कोरोनाभाइरस संक्रमण भएको र दोस्रो पटक सङ्क्रमण धेरै डरलाग्दो भएको चिकित्सकहरूले बताएका छन् । ती २५ वर्षीय संक्रमितका दुवै फोक्सोमा पर्याप्त अक्सिजन नपुगेपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो । अहिले उनी नि ...

विश्वभर ३ करोड ८० लाख मानिसमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, एजेन्सी - विश्वभर ३ करोड ८० लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार २३२ जना संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख ३५ हजार ३४९ पुगेको छ ।संक्रमितमध्ये २ करोड ८५ लाख ९६ हज ...

नाइजेरियामा बन्दुकधारीद्वारा १२ सर्वसाधारणको गोली हानी हत्या

काठमाडौं,एजेन्सी - नाइजेरियाको कादुना राज्यमा अज्ञात बन्दुकधारीहरुले १२ जना सर्वसाधारण गाउँलेको गोली हानी हत्या गरेका छन् । उनीहरुले कादुना राज्यको गिवा गाउँमा ती गाउँलेको हत्या गरेका हुन् । ठूलो संख्यामा आएका बन्दुकधारीहरुले अन्धाधुन्ध गोली प्रहार ग ...

बङ्गलादेशमा कोरोना संक्रमितको संख्या तीन लाख ७७ हजारभन्दा बढी

काठमाडौं,एजेन्सी - बङ्गलादेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक हजार २०३ रहेको स्वास्थ्य सेवा निर्देशनालयले शनिबार जानकारी गराएको छ ।बङ्गलादेशमा अहिलेसम्म कूल तीन लाख ७७ हजार ७३ जना सङ्क्रमित भएका छन् भने मृत्यु संख्या पाँच ह ...

अमेरिकाको राष्ट्रपतीय बहस औपचारिक रुपमा रद्ध

काठमाडौं,एजेन्सी - अमेरिकी राष्ट्रपति पदकालागि प्रतिश्पर्धामा रहेका दुई उम्मेदबारबीचको दोस्रो बहस औपचारिक रुपमै रद्ध गरिएको छ ।राष्ट्रपति पदका उम्मेदवार समेत रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो बहसमा सहभागी नहुने घोषणा गरेपछि राष्ट्रपतीय ...

पाकिस्तानमा टिकटकमाथि प्रतिबन्ध

काठमाडौं, एजेन्सी - पाकिस्तानी दूरसंचार प्राधिकरण ‘पीटीए’ले शुक्रबार चिनियाँ भिडियो सेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ। चीनकै सहयोगी राष्ट्र मानिएको पाकिस्तानले टिकटकले अश्लिल सामग्रीलाई बढावा दिएको र त्यस्ता सामग्रीलाई फिल्टर गर्न नसकेकाले प्रति ...