पत्रपत्रिकाबाट
सामाजिक सुरक्षा भत्ताले अपाङ्गता भएकाे व्यक्तिको दैनिकी सहज
काठमाडौं - हात र औँलाको चाल, अनुहार र शरीरको हाउभाउको माध्यमबाट आफ्नी छोरीका लागि लुगा खरिद गर्दै थिए, आशिष रायमाझी ।लुगा व्यापारीसँग सहज रूपमा साङ्केतिक भाषामा बोलिरहनुभएका उहाँले छोरीका लागि रातो जामा खरिद गरे। लुगा खरिद गरेपछि खुसी देखिनुभएका रायम ...
झनै बेहाल अवस्थामा राष्ट्रिय गौरवका आयोजनाहरु
काठमाडौं - राष्ट्रिय गौरवका आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राखे पनि ति आयोजनाको प्रगति भने झनै कमजोर देखिएको छ ।चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म सरकारले उच्च प्राथमिकतामा राखेका २१ आयोजनाको प्रगति साढे पाँच प्रतिशतमा सीमित देखिएको हो ।राष्ट् ...
पृथ्वीनारायण शाहको सालिक सिंहदरबारअगाडि नराखिएको भए...
काठमाडौं - तत्कालीन राजा पृथ्वीनारायण शाहको सालिक सिंहदरबारको मूल ढोका सामुन्ने नठड्याइएको भए कहाँ हुन्थ्यो होला ? वास्तवमा त्यो सालिकलाई त्यहाँ राख्ने सुरुको निर्णय नै थिएन । निर्णय थियो, “चन्द्रागिरिमा राख्ने । ” पछि कसैको आदेशले निर्णय नै परिवर्तन ...
ठूला देश जान खोज्ने शिक्षित मानिस नै ठूलो रकमको ठगीमा
काठमाडौं - वैदेशिक रोजगारीका नाममा अमेरिका, क्यानडा र अष्ट्रेलियाजस्ता ठूला देश जान खोज्ने शिक्षित मानिस नै ठूलो रकमको ठगीमा पर्ने गरेको देखिएको छ ।गत महिना वैदेशिक रोजगार विभागमा आएका १०२ मध्ये १५ वटा उजुरीले ठूला देश जान लागेका पढेलेखेका नेपालीहरु ...
बाग्मतीलाई पहिलेकै अवस्थामा फर्काउन तारजाली
काठमाडौं - धार्मिक तथा सांस्कृतिक धरोहर बाग्मती नदीलाई सफाइ गरी पुनः पहिलेकै अवस्थामा फर्काउनका केही वर्षयता राज्य र निजीस्तरबाट विभिन्न प्रयास भएका छन् । सहरी विकास मन्त्रालयअन्तर्गत अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति गठन गरी बाग्मतीला ...
पुनः श्रम स्वीकृतिका लागि ई–टोकन सुरु
काठमाडौं - वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिन श्रम कार्यालयमा गएर घण्टौँ लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । वैदेशिक रोजगार विभागले आइतबारदेखि अनलाइन फारम भरेर ई–टोकन अर्थात् विद्युतीय पालो प्रणाली नम्बरका आधारमा पालो आउने व्यव ...