पत्रपत्रिकाबाट
राहदानी सेवा प्रभावकारी बनाउने प्रयास, अब घन्टौ लाइन् बस्नु पर्दैन
काठमाडौं - बिहीबार बिहान ९ः३० बजे राहदानी विभाग परिसरमा राहदानी बनाउनेको लर्को बढ्दै थियो । केही फोटोकपी गर्न दगुरादगुरमा थिए । केही अनलाइन फाराम कता भर्ने भनेर सोधखोज गर्दै थिए । कर्मचारी कार्यालय प्रवेश गर्ने समय रहेकाले भित्री आवतजावत तीव्र थियो । ...
मेलम्ची प्रशोधन केन्द्रः पुसभित्र सक्न निर्देशन
काठमाडौं - खानेपानीमन्त्री बिना मगरले सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको निर्माण पुसभित्रै सम्पन्न गर्न निर्देशन दिएकी छन् । उनले बिहीबार निर्माणस्थल निरिक्षण गरी दोस्रो प्रशोधन केन्द्र छिटो सम्पन्न गर्न विभागीय प्रमुखहरुलाई निर्देश ...
‘मिनी संसद्मा सभामुखकै खोजी’
काठमाडौं - सङ्घीय संसद् अधिवेशनको तयारी भइरहँदा समितिका बैठकहरू पनि बाक्लिएका छन् । विचाराधीन विधेयकका दफाबार छलफलमा समितिहरू जुट्न थालेका छन् ।राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा तथा स्वास्थ्य समिति, कानुन, न्याय तथा मानवअधिकार समिति लगायतले विध ...
गोठालाकै भरमा भेडाबाख्रा अनुसन्धान केन्द्र
काठमाडौं - जुम्लाको कृषि उत्पादन बढाउने, जीविकोपार्जनमा सुधार ल्याउने लगायतका उद्देश्यसहित २०२७ सालमै भेडा तथा बाख्रा अनुसन्धान केन्द्र स्थापना भएको थियो । व्यावसायिक भेडाबाख्रा पालका लागि उन्नत जातका भेडाबाख्रा पालनका लागि उन्नत जातका भेडाबाख्र ...
अब अनलाइनबाटै पुलिस रिपोर्ट
काठमाडौं - पुलिस रिपोर्ट लिनका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यताको नेपाल प्रहरीले अन्त्य गरेको छ । अब घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले पुलिस रिपोर्ट बनाउन सक्नेछन् ।नेपाल प्रहरीले आफ्नो स्थापना दिवसको अवसर पारेर गत असोजबाटै यस्तो व्यवस्थाको सु ...
गाउँपालिकाको घोषणा : युवा स्थापित, डोजर विस्थापित गराउँछौं
दैलेख - जिल्लाको भगवतीमाई गाउँपालिकाले श्रम रोजगार बैङ्कमार्फत युवालाई स्थापित गर्ने र डोजर विस्थापित नीति अगाडि सारेको छ ।गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ सुरु हुने श्रम रोजगार बैङ्कमार्फत १४० जना युवालाई रोजगारी दिनेछ भने युवालाई विकासमा स्थापित गर ...