पत्रपत्रिकाबाट
उपनिर्वाचनमा घट्यो बदर मत, २ प्रतिशतमा सीमित
काठमाडौं - २०६४ यताका तीनवटा निर्वाचनको तुलनामा यसपटकको उपनिर्वाचनमा बदर मतको प्रतिशत आधाभन्दा बढी घटेको छ ।विगतका तीनवटा चुनावमा करिब ५ प्रतिशत मत बदर भएको थियो । अहिलेको उपनिर्वाचनमा भने बदर मत २ प्रतिशतभित्र सीमित भएको छ । चुनाव विश्लेषकहरूका अनुस ...
राजधानीमा दुई महिनाभित्र सडकका खाल्डाखुल्डी पुरिने
काठमाडौं - काठमाडौँ उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी पुर्ने कार्य सुरु भएको छ । दुई महिनाभित्र सडकका खाल्डाखुल्डी पुरिनेछ । यो अभियानअन्तर्गत मङ्गलबार कोटेश्वर–चाबहिल सडक खण्डमा खाल्डाखुल्डी पुर्ने काम भयो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ...
साग आयोजक भन्छ, ‘मन्त्रीहरूलाई पोसाक दिनु नौलो विषय होइन’
काठमाडौं - दक्षिण एसियाली खेलकुद (साग)का आयोजकले मन्त्रीलाई दौरा–सुरुवाल दिने निर्णयको बचाउ गरेको छ । मन्त्रिपरिषद्ले पारित गरेको कार्यविधिअनुसार र चलिआएको परम्पराअनुसार नै पोसाक दिएको उसको स्पष्टीकरण छ ।‘साग सम्पन्न गर्न प्रधानमन्त्रीको नेतृत्वमा उच ...
प्रचण्डले बोलाए नेकपा सचिवालय बैठक
काठमाडौं - नेकपा सचिवालय बैठक बुधबारका लागि डाकिएको छ। पार्टी हाँक्ने जिम्मेवारी पाएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलोपटक बैठक बोलाएका हुन् ।प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीसँग सहमति लिएर सचिवालय बैठक बोलाएको नेताहरूले बताएका छन् । ...
निगमलाई चीनका लागि उडान अनुमति प्राप्त
काठमाडौं - नेपाल वायुसेवा निगमले चीनका लागि उडान गर्न विमान उडान अनुमति (एओसी) प्राप्त गरेको छ । उडान अनुमति पाएसँगै काठमाडौँ–ग्वान्जाऊ उडान गर्न निमगलाई बाटो खुलेको छ ।निगमका सहप्रवक्ता सलेख मिश्रका अनुसार सिभिल एभियशन एडमिनिस्ट्रेशन अफ चाइना ...
शिक्षिकाको छोराको बिहेमा विद्यालय बन्द
तनहँ - भानु नगरपालिका–४ स्थित रम्घा बेँसीमा रहेको भानु संस्कृत माविले शिक्षिकाको छोराको बिहेमा विद्यालय नै बन्द गरेको छ । विद्यालयकी शिक्षिका गीतादेवी आचार्यको छोराको बिहेमा आइतबार विद्यालय बन्द गरिएको हो ।शिक्षिकाको छोराको बिहे परेको र उनले आग्रह गर ...

.gif)