झनै बेहाल अवस्थामा राष्ट्रिय गौरवका आयोजनाहरु
खबर एक्सप्रेस
२०७६-०८-१७ ११:०० मा प्रकाशित
Total Shares: 696
काठमाडौं - राष्ट्रिय गौरवका आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राखे पनि ति आयोजनाको प्रगति भने झनै कमजोर देखिएको छ ।
चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म सरकारले उच्च प्राथमिकतामा राखेका २१ आयोजनाको प्रगति साढे पाँच प्रतिशतमा सीमित देखिएको हो ।
राष्ट्रिय गौरव शीर्षकमा राखिएका धेरै आयोजना एक दशकभन्दा लामो समयदेखि अघि बढाइए पनि भौतिक प्रगति न्यून देखिएको छ भने कतिपय आयोजना भने चर्चामा रहे पनि प्रगति शून्यप्रायः छ ।
कारोबार दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस