पत्रपत्रिकाबाट

'चिनी उद्योगी समातेर भुक्तानी दिलाउनु'

काठमाडौं - प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनी उद्योगीलाई पक्रिएरै भए पनि किसानको बक्यौता रकम असुल गरिदिन सरकारलाई निर्देशन दिएका छन् ।उखु किसानका किसानका विषयमा समस्यालगायत सोमबार बसेको समिति बैठकले कृषि तथा पशुपन् ...

पदीय प्रभावको शारीरिक सम्बन्ध यौन शोषण

काठमाडौं - सर्वोच्च अदालतले पदीय हैसियत र प्रभाव हुने ‘शारीरिक सम्बन्ध’लाई पेसागत मर्यादा विरुद्ध भन्दै नेपाली सेनाका एक क्याप्टेन र सैनिकलाई दोषी ठहर गरेको छ ।चेन अफ कमान्डमा रहने कर्मचारीबीचको सम्बन्धलाई ‘सहमतिको आधारमा’ हो भनेर मात्रै उन्मुक्ति दि ...

मौरीबाटै विष उत्पादन

काठमाडौं - मौरीपालन मह उत्पादनका लागि गरिन्छ । तर ‘विष’ समेत उत्पादन लिन सकिन्छ भन्दा पत्यार नलाग्न सक्छ । भक्तपुर–१ रामनगरमा सञ्चालित गोर्खा मौरी फार्मले विष अर्थात ‘वि–भेनम’ उत्पादन लिने काम सुरु गरेको छ । ‘मौरीको संरक्षण गर्ने हतियार खिल’ अर् ...

लालमोहर लागे पनि लागू भएन ऐन

काठमाडौं - आवश्यकता अनुभव गरी बनाइएका ऐन लालमोहर लागेको दशकौं बित्दा पनि कतिपय कार्यान्वयनमा आउन सकेका छैनन् ।निर्माण भई लालमोहर लागेका ऐन राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि प्रारम्भ हुने छ भन्ने व्यवस्था गरिएको थियो ।तर दशकौंसम्म ऐन कार्यान ...

'सीमा विवादले नेपाल–भारत सम्बन्ध चिसिएको छैन'

काठमाडौं - नेपाल र भारतबीच उत्पन्न सीमा विवादले दुई देशको सम्बन्धमा असर नपारेको परराष्ट्र मन्त्रालयले दावी गरेको छ ।नेपालको कालापानी, लिम्पियाधुरा क्षेत्र, सुस्तालगायत विभिन्न क्षेत्रको सीमा भारतले मिचेको विषयलाई लिएर दुई देशबीचको सम्बन्ध चिसिएको एक ...

सीमा वार्ताका लागि भारतलाई फेरी पत्र पठाउँदै सरकार

काठमाडौं - सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र अतिक्रमणका विषयमा वार्ताका लागि भारतलाई दोस्रो पटक पत्राचार गर्ने भएको छ ।माघभित्रै परराष्ट्रसचिवस्तरीय वार्ताका लागि प्रस्तावको तयारी भएको हो । २०७१ साउनमा गर्ने भनिएको सचिवस्तरीय वार्ता अझ ...