काठमाडौं - सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र अतिक्रमणका विषयमा वार्ताका लागि भारतलाई दोस्रो पटक पत्राचार गर्ने भएको छ ।

माघभित्रै परराष्ट्रसचिवस्तरीय वार्ताका लागि प्रस्तावको तयारी भएको हो । २०७१ साउनमा गर्ने भनिएको सचिवस्तरीय वार्ता अझै भएको छैन । 

अन्नपूर्ण पोस्टबाट