काठमाडौं - आवश्यकता अनुभव गरी बनाइएका ऐन लालमोहर लागेको दशकौं बित्दा पनि कतिपय कार्यान्वयनमा आउन सकेका छैनन् ।

निर्माण भई लालमोहर लागेका ऐन राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि प्रारम्भ हुने छ भन्ने व्यवस्था गरिएको थियो ।

तर दशकौंसम्म ऐन कार्यान्वयनका लागि सूचना प्रकाशन भएन, लालमोहर लागेका ऐनहरू थन्किरहे  ।

 गोरखापत्र दैनिकबाट