पत्रपत्रिकाबाट

वर्षासँगै ठाउँठाउँमा हिमपात, जनजीवन कस्टकर

काठमाडौं - देशभर आंशिक तथा मध्यम वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने क्रम जारी छ ।आगामी तीन दिन मुख्यगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूवानुमान महाशाखाले ...

मेलम्ची खानेपानी आयोजनाः गिट्टी र बालुवा आपूर्तिकर्ताले भुक्तानी पाउने

काठमाडौं - पुरानो ठेकेदार कम्पनी इटालीको सीएमसीबाट भुक्तानी पाउन बाँकी गिट्टी र बालुवा आपूर्तिकर्ताहरुले मेलम्ची खानेपानी आयोजना कार्यालयबाट भुक्तानी पाउने भएका छन् ।उनीहरुले कुल करीब डेढ करोड रुपैयाँ प्राप्त गर्ने भएका हुन् । सीएमसीलाई आपूर्ति गएिको ...

फोरजी चलाउन कस्तो मोबाइल प्रयोग गर्ने ?

काठमाडौं - नेपाल टेलिकमले हाल १८०० मेगाहर्ज (ब्यान्ड ३) र ८०० मेगाहर्ज (ब्यान्ड २०) ब्यान्डको रेडियो तरंगमार्फत फोरजी डाटा सेवा उपलब्ध गराइरहेको छ । ग्रामीण क्षेत्रका विकट स्थानदेखि बढी जनघनत्व भएका सहरी क्षेत्रका घरभित्र फोरजी सेवामार्फत डाटा त ...

बेसारको प्याकेटजस्तो बनाएर सुन ओसार्दै भारतीय गिरोह, विमानस्थलबाटै समातिए २ जना

काठमाडौं - प्रहरीले बेसारको प्याकेटजस्तो बनाएर सुन ओसार्ने दुई जना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । यात्रु पस्थान गर्ने भवनको शौचालयबाट प्रहरीले बेसारको पोकाजस्तो देखिनेगरी ल्याइएको सुनसहित दुई जना भारतीय न ...

अफताब आलमलाई पर्सा सार्ने कि नसार्ने ?

काठमाडौं - पुर्पक्षका लागि कारागारमा रहेका रौतहटका मोहमद अफताब आलम प्रतिवादी रहेको कतव्र्य ज्यान तथा ज्यान मार्ने उद्योगको मुद्दा पर्सामा सार्ने नसार्ने किनारा आगामी २ माघमा मात्र लाग्ने भएको छ । रौतहट जिल्ला अदालतमा सो मुद्दाको स्वच्छ सुनुवाइमा ...

बैंकका सीईओ, नेता, व्यापारी र प्रशासक नै उच्च निगरानीमा

काठमाडौं - सम्पत्ति शुद्धिकरण गरी वित्तीय अपराध गर्नेहरुमा केही बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ), राजनीतिक दलका नेता, प्रशासक तथा राजस्व छली गर्ने उच्च तहका व्यापारीहरुको अत्यधिक संलग्नता रहेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी आउ ...