पत्रपत्रिकाबाट

सातामै भत्काइए ५४५ छाउगोठ

काठमाडौं - अछाममा छाउगोठ भत्काउने अभियानले तीव्रता पाएको छ । जिल्लाका १० स्थानीय तहका ९१ वडा र प्रत्येक टोलमा छाउगोठ भत्काउने अभियान अघि बढेको हो । गत मंसिर १५ मा साँफेबगर–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको छाउ बार्न गोठमा बसेका बेला मृत्य ...

आपराधिक गतिविधि बढेपछि सरकारको एक्सनः घरभाडामा बस्नेको विस्तृत विवरण संकलन गरिने

काठमाडौं - सरकारले घर भाडामा दिने घरबेटी मार्फत भाडामा बस्नेहरुको विवरण खोज्ने तयारी गरेको छ । पछिल्लो समय राजधानी काठमाडौंसहित देशका मुख्य शहरी क्षेत्रमा भाडामा बस्नेहरु मार्फत आपराधिक गतिविधि बढेको निश्कर्षसहित सरकारले घरबेटीमार्फत नै घर भाडामा लिए ...

विद्यार्थीले पाँच महिनासम्म पाएनन् ट्रान्सक्रिप्ट

काठमाडौं  - नेपाल संस्कृत विश्वविद्यालयका विद्यार्थीले नतिजा आएको पाँच महिनासम्म पनि ट्रान्सक्रिप्ट पाएका छैनन् । परीक्षा नियन्त्रण कार्यालयको सफ्टवेयरले काम नगरेपछि समस्या भएको हो ।विश्वविद्यालयले ०७६ जेठमा सञ्चालन गरेको उत्तरमध्यमा परीक्षाको न ...

उखु किसानको भुक्तानी नदिने उद्योगीलाई कारबाही गर्न गृहको पत्राचार

काठमाडौं - उखु किसानको रकम भुक्तानी नदिएका चिनी उद्योगीलाई उपस्थित गराउन गृह मन्त्रालयले नेपाल प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ । भुक्तानी नदिने इन्दिरा सुगर एन्ड एग्रो ई।प्रा।लि र अन्नपूर्ण सुगर एन्ड जनरल ईं प्रा. लि.का सञ्चालक राकेशकुमार अग् ...

एनसेलले बुझायो चार अर्ब ५० करोड

काठमाडौं - दुरसञ्चार सेवा प्रदायक एनसेलले लाभकर बापत चार अर्ब ५० करोड रुपैयाँ दाखिला गरेको छ ।निर्धारित कुल लाभकरलाई छ महिनामा किस्ता बापत बुझाउन पाउने सुविधा मागसहित कम्पनीले लाभकर बुझाएको ठूला करदाता कार्यालयले जनाएको छ ।यसअघि २०७२ चैत २९ गते स्विड ...

६ ग्यास उद्योगसँग विभागले माग्यो स्पष्टीकरण

काठमाडौं - नेपाल गुणस्तर तथा नापतौल विभागले तोकिएको मापदण्ड पूरा नगर्ने विभिन्न ६ वटा ग्यास उद्योगसँग स्पष्टीकरण सोधेको  छ ।विभागले गरेको अनुगमनका क्रममा ती उद्योगले मापदण्ड पूरा नगरेको भेटेपछि स्पष्टीकरण सोधेको हो । सरकारको संयुक्त अनुगमनक ...