'चिनी उद्योगी समातेर भुक्तानी दिलाउनु'
खबर एक्सप्रेस
२०७६-०९-१५ ११:०० मा प्रकाशित
Total Shares: 429
काठमाडौं - प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनी उद्योगीलाई पक्रिएरै भए पनि किसानको बक्यौता रकम असुल गरिदिन सरकारलाई निर्देशन दिएका छन् ।
उखु किसानका किसानका विषयमा समस्यालगायत सोमबार बसेको समिति बैठकले कृषि तथा पशुपन्छि विकासमन्त्री घरश्याम भुषाल र वाणिज्य र तथा आपुर्तिमन्त्री वैकुण्ठ अर्याल यस्तो निर्देशन दिएको हो ।
‘किसानले वषैैदेखि समस्या भोग्दै आएका छन् । अहिलेसम्म समस्या किन समाधान भएन रु’ समिति सभापति विमलप्रसाद श्रीवास्तवले मन्त्री र सचिवलाई भने, ‘उखु मिलका मालिकलाई समातेर भए पनि बक्यौता भराइदिनू ।’
कान्तिपुर दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस