पत्रपत्रिकाबाट

७७ वटै जिल्लामा टेलिकमको फोरजी

काठमाडौं - नेपाल टेलिकमले देशका ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको छ ।मंगलवार हुम्लाको सिमकोाटमा सेवा विस्तार गरेसँगै फोरजी सेृवा विस्तार भएको हो । कम्पनीले सुगम तथा उच्च बसोबास भएका  जिल्लामा सदरमुकामबाहेकका क्षेत्रमा पनि सेवा विस्ता ...

कोरोना भाइरसको प्रभावले अर्थतन्त्रमा असर

काठमाडौं -  चीनमा कोरोना भाइरसले महमारीको रूप लिएपछि त्यसको असर नेपाली अर्थतन्त्रमा देखिएको छ । चिनियाँ लगानीकर्ता र ठेकेदारले निर्माणले गरिरहेका करिब दुई दर्जन योजनाको काम यसबाट प्रभावित भएको हो । नयाँ वर्ष मनाउन चीन गएका चिनियाँ कामदार का ...

नेपाली रेल फागुनभित्रै, २ सय २६ जनालाई रोजगारी

काठमाडौं - कुर्था–जनकपुर–जयनगर रेल फागुन दोस्रो सातासम्ममा सञ्चालनमा आउने रेल विभागले जनाएको छ । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकाले चाँडै सञ्चालनमा आउने भएको हो ।नेपाल सरकारले भारत सरकारसँग जीटूजीअन्तरगत ...

अपराध अनुसन्धानमा प्रदेश प्रहरीलाई सीमित अधिकार

काठमाडौं - अपराध अनुसन्धानमा प्रदेश प्रहरीले सीमित अधिकार मात्र पाउने भएको छ । नेपाल प्रहरी तथा अन्य अधिकारप्राप्त निकाय र अधिकारीले अनुसन्धान गर्ने कसुरबाहेकका प्रादेशिक स्तरका सरकारवादी कसुरमा प्रदेश प्रहरीले अनुसन्धान गर्नेछ । विभिन्न दस प्रकृतिका ...

सबै जिल्लामा टेलिकमको फोरजी

काठमाडौं - हुम्ला सदरमुकाम सिमकोटमा मंगलवार फोरजी जडान र परीक्षण सम्पन्न भएसँगै देशका ७७ जिल्लाकै प्रमुख स्थानमा यसको पहुँच विस्तार भएको छ ।गत वर्ष माघ २० गते एक वर्षभित्र देशैभर फोरजी सेवा विस्तार गर्ने सम्झौता अनुसार नै यसको पहुँच बढाइएको प्रवन्ध न ...

एमसीसीबारे बिना अध्ययन हल्ला चलाइयो

काठमाडाैं - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको हितलाई केन्द्रमा राखेर अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अघि बढाइने बताएका छन् । प्रेस संगठन नेपाल गुल्मीले मंगलवार तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ...