एमसीसीबारे बिना अध्ययन हल्ला चलाइयो
खबर एक्सप्रेस
२०७६-१०-२२ ११:०० मा प्रकाशित
Total Shares: 1018
काठमाडाैं - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको हितलाई केन्द्रमा राखेर अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अघि बढाइने बताएका छन् ।
प्रेस संगठन नेपाल गुल्मीले मंगलवार तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री ज्ञवालीले एमसीसीबारे बुझ्दै नबुझेका र अध्ययन नै नगरेकाहरूले अनावश्यक हल्ला गरिरहेको बताए ।
उनले पहिले अध्ययन गर्न र त्यसपछि मात्र बोल्न सम्बद्ध व्यक्तिहरूलाई आग्रह गरे ।
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस