पत्रपत्रिकाबाट

प्रेमकुमार राईलाई नयाँ जिम्मेवारी दिने तयारी

काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले गृहसचिवबाट राजीनामा दिएका प्रेमकुमार राईलाई नयाँ जिम्मेवारीमा पठाउने तयारी भएको बताएका छन् । मन्त्रालयमा सोमबार राईको बिदाइ कार्यक्रममा थापाले यस्तो खुलासा गरेका हुन् ।२२ महिना गृहसचिवको जिम्मेवारी सम्हालेका राई ...

चीनको सिमाना रसुवागढीसँग जोड्ने टोखा–नुवाकोट सुरुङमार्ग सम्भव

काठमाडौं - काठमाडौँ उपत्यकालाई कम समय र दूरीमा चीनको सिमाना रसुवागढीसँग जोड्ने उद्देश्यसहित प्रस्तावित राजधानीको टोखा–नुवाकोट सुरुङमार्ग प्राविधिक रूपमा सम्भव देखिएको छ ।चिनियाँ प्राविधिक टोलीले एक महिना लगाएर गरेको प्रारम्भिक अध्ययनले सो सुरुङमार्गक ...

४० अर्ब बराबरको अनुदान खर्च गर्न प्रदेश र स्थानीय सरकार असफल

काठमाडौं - संघीय सरकारबाट प्रदेश तथा स्थानीय सरकारलाई विकास निर्माणका लागि ठूलो मात्रामा अनुदान जाने गरे पनि त्यसको प्रभावकारी उपयोग भने हुन नसकेको देखिएको छ । केन्द्र सरकारले प्रदेश र स्थानीय तहलाई समपूरक, सशर्त, वित्तीय समानीकरण र विशेष गरी चा ...

आकाशियो लसुनको भाउ, प्रतिकिलो २०० ले बढ्यो

काठमाडौं - सरकारले नेपाल–चीन सिमाना बन्द गर्दा उत्तरी छिमेकबाट आयात हुने लसुनको आयातमा कमी आउनुका साथै यसको मूल्य पनि आकाशिएको छ । काठमाडौंमा लसुनको मूल्य प्रतिकिलो रू. २०० ले बढेको छ । काठमाडौंको बजारमा पुसको तेस्रो सातासम्म प्रतिकिलो रू. २५० र ...

सगरमाथासहित छवटा हिमाल सफा गरिँदै

काठमाडौं - नेपालको छवटा हिमाल एकैपटक सफा गरिने भएको छ । अत्यधिक पर्यटकको आकर्षणमा रहेका विश्वको सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, मकालु, धवलागिरि, पुमोरी र आमादब्लम हिमाल एकैपटक सफा गरिन लागिएको हो ।नेपाल सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’को अवसर पारेर ह ...

कोरोना संक्रमण : चीनबाट ल्याएपछि १४ दिन निगरानीमा

काठमाडौं - चीनबाट ल्याइने १ सय ८० नेपाली विद्यार्थीलाई १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ ।प्रक्रिया पूरा गरेर यसै साता ल्याइने उनीहरूलाई राख्ने ठाउँ निर्धारण मंगलवार बेलुकासम्म हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लु ...