पत्रपत्रिकाबाट

ललिता प्रकरणले बैंकको ३ अर्ब जोखिममा

काठमाडौं - ललिता निवासको जग्गा धितोमा राखेर ऋण लिएका जग्गाधनीसमेतलाई अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले मुद्दा चलाएसँगै बैंकहरुको अर्बौं लगानी जोखिममा परेको छ ।अनधिकृत खरिदबिक्री गरिएको ललिता निवासको १ सय १४ रोपनी जग्गामध्ये केही जग्गाधनीहरुले सोही ...

महँगो देशको सूचीमा नेपाल १ सय २२ औं स्थानमा

काठमाडौं - युरोपेली देश स्विटजरल्याण्ड विश्वको सबैभन्दा महँगो देश बनेको छ । ८६ लाख आवादी रहेको सुन्दर देशहरुमध्यको एक स्विटजरल्याण्ड सबैभन्दा महँगा देशहरुको सूचीमा पहिलो स्थानमा परेको हो । त्यसैगरी करिब ५४ लाख आवादी रहेको देश नर्वे उक्त सूचीमा दोस्रो ...

श्रम सम्झौता कार्यान्वयनको प्रभाव : मलेशिया जाने कामदार बढे

काठमाडौं - मलेशियासँगको नयाँ श्रम सम्झौता कार्यान्वयनमा आएसँगै वैदेशिक रोजगारीका लागि त्यहाँ जाने नयाँ नेपाली कामदारको संख्या बढ्न थालेको छ । नेपाल सरकारले मलेशिया सरकारसँग गरेको नयाँ श्रम सम्झौता गत भदौदेखि कार्यान्वयनमा आएको हो । त्यसयता नयाँ ...

गच्छदारलाई भ्रष्टाचार मुद्दा लाग्दा कांग्रेसले अवरुद्ध गर्‍यो संसद

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई भ्रष्टाचार मुद्दा चल्दा बिहीवारको प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ ।ललिता निवास जग्गा प्रकरणमा उनीमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइएको भन्दै कांग्रेसका सांस ...

महाअभियोगमा ट्रम्पलाई सफाइ

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगमा सफाइ पाएका छन् ।उनकै पार्टीको बहुमत रहेको सिनेटले उनलाई सफाइ दिएको हो ।सिनेटमा भएको मतदानको परिणाम उनको पक्षमा आएपछि राष्ट्रपति पदबाट हट्नु नपर्ने भएको छ ।उनीमाथि शक्तिको दूरुपयोग गरेको र कंग ...

हरियो तरकारीमा विषादीको बढ्दो प्रयोग

काठमाडौं - पछिल्लो समय हरियो तरकारीमा विषादी बढ्दै गएको पाइएको छ ।कालीमाटी फलफूल तथा तरकारी बजारस्थित विषादी प्रयोगशालामा गरिएको परीक्षण रिपोर्टअनुसार सिमी, काउली र गोलभेंडामा।अत्यधिक विषादीको अवशेष पाइएको छ, ।विगतको तुलनामा चालू आर्थिक वर्षमा सिमी क ...