पत्रपत्रिकाबाट

गैरकर वृद्धिको जनस्तरमा विरोध

काठमाडौं - स्थानीय तहमा करको नभई गैरकरको निरन्तर चाप बढेको छ ।स्थानीय सरकारले करको दर र दायरा वृद्धि गरेको भए नागरिक स्तरमा विरोध नभई स्वागत हुने थियो । स्थानीय सरकारले कर र गैरकरको दर वृद्धि गरेको विरोधमा नागरिक स्तरबाट विभिन्न समयमा नारा जुलुस, धर् ...

कुखुराको मासुमा कार्टेलिङ: सरकार मुकदर्शक

काठमाडौं - पछिल्लो पटक दाना र चल्लाको भाउमा अत्यधिक रूपमा कालोबजारी भएको छ । चल्ला र दानाको मूल्य निर्धारणमा उद्योगीको एकलौटी अधिकार भएकाले यसको कालोबजारी भएको हो । कुखुरापालक किसानले दाना, चल्ला र कुखुराको मूल्य निर्धारण गर्ने अधिकार पोल्ट्री व्यवसा ...

आलमलाई धरौटीमा छाड्‍न उच्च अदालतद्वारा अस्वीकार, जेलमै रहने

काठमाडौं - पूर्वमन्त्री मोहमद आफताब आलमविरुद्धको विस्फोटक पदार्थ प्रयोग गरी कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगको मुद्दामा उच्च अदालतको वीरगन्ज इजलासले शुक्रवार रौतहट जिल्ला अदालतको फैसलालाई सदर गरेको छ ।जिल्ला अदालतको गत कात्तिक २९ मा आलमलाई पुर्प ...

राजपालाई प्रधानमन्त्रीको शर्त-‘उपसभामुख दिन्छौं, प्रदेश २ मा सरकार फेरौं’

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रिय जनता पार्टी नेपालसँग उपसभामुख पद लिने भए प्रदेश २ सरकारको समीकरण फेर्नुपर्ने सर्त राखेको छ। राजपाका नेताहरूका अनुसार सत्तारुढ दलका नेताहरू राजपालाई उपसभामुख पद दिन तयार छन् तर यसका लागि प्याक ...

चिकित्सा आयोगको निर्देशन अवज्ञा : नेपालगन्ज र नोबेलले लिए अतिरिक्त शुल्क

काठमाडौं - चिकित्सा शिक्षा आयोगको निर्देशन अवज्ञा गर्दै मोरङको नोबेल र बाँकेको नेपालगन्ज मेडिकल कलेजले एमबीबीएसका विद्यार्थीसँग अतिरिक्त शुल्क असुल्न थालेका छन् । विद्यार्थी र अभिभावकलाई प्रलोभन, त्रास र धम्की दिएर कलेज सञ्चालकहरूले शैक्षिक सत्रको सु ...

नेकपामा गुट संघर्षले-अन्तर्राष्ट्रिय सम्बन्ध ‘दुर्घटना’ तर्फ

काठमाडौं - झन्डै दुई तिहाइ बहुमतका प्रधानमन्त्री केपी ओलीलाई दलभित्र कुनै निर्णय अनुमोदन गराउन हम्मेहम्मे पर्न थालेको छ। अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन गराउन उनले सामना गर्नुपरेको कठिनाइ पछिल्लो उदाहरण हो ...