पत्रपत्रिकाबाट

मुद्दा दर्ता भएका सबैको सम्पत्ति छानबिन हुनेे

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा किनबेच प्रकरणमा मुछिएका व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेसंगै सम्पत्ति शुद्धीकरण विभागले मुद्दा दर्ता भएका सबैको सम्पत्ति छानविन गर्न प्रक्रिया अगाडि बढाएको छ ।सम्पत्ति शुद्धीकरण विभागका अ ...

हवाई क्षेत्रमा तीन खर्ब पैँतीस अर्ब लगानी

काठमाडौं - आगामी पाँच वर्षमा हवाई क्षेत्रको विकास र विस्तारका लागि तीन खर्ब ३५ अर्ब रुपियाँ लगानी गरिने भएको छ । यसबाट नेपालको हवाई क्षेत्रले अतुलनीय फड्को मार्ने सम्बद्ध निकायको विश्वास रहेको छ ।नागरिक उड्डयन प्राधिकरणद्वारा बुधबार आयोजित पत्रकार सम ...

‘अबको ५ वर्षमा निजगढ विमानस्थल’

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ५ वर्ष्भित्र निजगढ विमानस्थल बनाइसक्ने दाबी गरेका छन् । देशकै ‘गेम चेन्जर’ परियोजना भएकाले सरकारले यसको निर्माणका लागि ‘अर्जुन दृष्टि’ लगाएर काम गरिरहेको उनको भनाइ छ । नेपालका ...

घटेनन् सीपबिना नै विदेश जाने महिला

काठमाडौं - सरकारले सीपयुक्त जनशक्तिलाई प्राथमिकता दिँदै आए पनि विदेश जाने अधिकांश महिला सीपबिना नै जाने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागले तयार गरेको प्रतिवेदनले रोजगारीमा जानेमध्ये पुरुषको तुलनामा महिला श्रमिक सीपबिना नै विदेशिने धेरै रहेक ...

भ्रमर्ण वर्ष २०२०– चिनियाँको विकल्प खोज्दै सरकार

काठमाडौं - छिमेकी चीनमा फैलिएको कोरोना भाइरस संक्रमणले पर्यटक आगमनमा असर पर्ने देखिएको छ । नेपाल भ्रमण वर्ष २०२० मा चीनबाट पाँच लाख पर्यटक ल्याउने सरकारको तयारी छ । कोरोना भाइरस संक्रमणका कारण लक्ष्यबमोजिम पर्यटक आउन नसक्ने भएपछि सरकार अन्य विकल ...

ऋण काढेर धान किन्दै गरिमा पीडित

काठमाडौं - धनगढीको गौरीगंगा–११, ऐठाका किसान चौकिदार चौधरीले अधियाँको सबै दुई विघा जमिनमा लगाएको गरिमा धान नफलेपछि परिवारलाई के खुवाउने भन्ने चिन्तामा परे ।उनले घरमा अनाज नरहेपछि एउटा सहकारी र एउटा समूहबाट मासिक २ र ३ प्रतिशतमा ४० हजार रुपैयाँ ऋण लिएर ...