काठमाडौं -  चीनमा कोरोना भाइरसले महमारीको रूप लिएपछि त्यसको असर नेपाली अर्थतन्त्रमा देखिएको छ । चिनियाँ लगानीकर्ता र ठेकेदारले निर्माणले गरिरहेका करिब दुई दर्जन योजनाको काम यसबाट प्रभावित भएको हो । 

नयाँ वर्ष मनाउन चीन गएका चिनियाँ कामदार काममा नफर्किंदा पूर्वाधार आयोजनामा असर परेको हो । त्यस्तै, आयोजनाले चीनबाट थप कामदार एवम् उपकरण पनि ल्याउन पाएका छैनन् । 

गोरखापत्र दैनिकबाट