पत्रपत्रिकाबाट
विद्युतीय बस सञ्चालनका लागि चार्जिङ स्टेसन निर्माणको तयारी
काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले सुपर चार्जिङ स्टेसन बराबरको लगानीमा साधारण चार्जिङ स्टेसन निर्माणको प्रक्रिया अघि बढाएको छ । हाल ६३ अर्ब रुपियाँ लागतमा ५० वटा स्टेसन निर्माणका लागि ग्लोबल टेन्डर आह्वान गरिसकिएको छ । साधारण चार्जिङ स्टेसनका लागि ...
कुहिएको चामल प्रशोधन गरेर बिक्री गर्ने तयारीमा खाद्य कम्पनी
काठमाडौं - खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीस्थित अञ्चल कार्यालयको गोदाममा कुहिएको ४ सय ८७ क्विन्टल २२ किलोग्राम बासमती चामल प्रशोधन गरेर बिक्री गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन कुरिरहेको छ । खाद्य कम्पनीका प्रम ...
कोरोना भाइरस : चीनबाट ल्याइने विद्यार्थीको पहिला स्वास्थ्य जाँच, त्यसपछि व्यवस्थापन
काठमाडौं - चीनबाट उद्धार गरी ल्याइने नेपाली विद्यार्थीको स्वास्थ्य जाँचपछि व्यवस्थापन गरिने भएको छ ।विभिन्न स्थान अवलोकन गरी छलफल चलिरहे पनि अझै टुंगो लागेको छैन । कोरोना भाइरस संक्रमण भएको पाइए तोकिएको अस्पतालको आइसोलेसन वार्डमा राखिनेछ ...
मलेसिया नेपाली श्रमिकका लागि जोखिमपूर्ण
काठमाडौं - नेपाली युवकाको लागि मलेसिया तेस्रो ठूलो श्रम गन्तव्य भएपनि विदेशी श्रमिकको मृत्यु, अंगभंग र अन्य सुरक्षाका हिसाबले सबैभन्दा जोखिमपूर्ण देखिएको छ ।विगत १० वर्षमा कतार, यूएई, मलेसिया र साउदी अरब गएका नेपाली श्रमिकको मृत्यु संख्यालाई हेर्दा म ...
कोरोनाको प्रकोप : ऐजेन्टहरुले चिनियाँलाई मास्क बेचेर फाइदा लुट्न थाले
काठमाडौं - चीनको वुहान सहरबाट फैलिएको नोवल कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाली बजारमा समेत ‘एयर–फिल्टर मास्क’को माग अत्यधिक बढेको छ । काठमाडौंका मेडिकल तथा सर्जिकल स्टोरमा मास्क किन्ने चिनियाँ नागरिकको भीड बढ्दो छ । सबैभन्दा सुरक्षित ‘एन–९५ मास्क’ ...
ब्रोइलर कुखुराको मूल्य अहिलेसम्मकै उच्च
काठमाडौं - ब्रोइलर कुखुराको मूल्यले अहिलेसम्मकै रेकर्ड तोडेको छ । शनिबारदेखि लागू हुने गरी जिउँदो ब्रोइलरको मूल्य दुई सय ७० रुपैयाँ लागू भएपछि यो रेकर्ड तोडिएको हो ।खरिद मूल्य बढेसँगै तयारी मासुको मूल्य पनि चार सय प्रतिकिलो पुगेको छ । यसअघि २०७४ वैशा ...

.gif)